राष्ट्रिय समाचार

News-Image

तारकेश्वर गाउँपालिकाको एकपक्षीय कार्यशैलीप्रति युवाहरू आन्दोलित

  • २०७७ असार १२, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मिलेर वडाध्यक्षहरूको सहमतिबेगर नै एकलौटी रूपमा बजेट निर्माण गरी पारित गरेर जनप्रतिनिधिहरूकै उपेक्षा गरेको जानकारी प्राप्त भएको छ । एकलौटी रूपमा गरिएको यस्तो कार्यप्रति गाउँपालिकाबासीको चर्को विरोध ... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २०७७ असार १२, शुक्रबार

जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका अधिकांश स्थानमा बिहानैबाट वर्षा भइरहेको जनाएको छ । हाल देशभर मनसुनी वायु को प्रभाव रहनुका साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको हुँदा केही दिन अझै वर्षा जारी रहने महाशाखाले पूर्वानुमान गरेको छ । देश... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशमा बिहानै थपिए २५ जना संक्रमित

  • २०७७ असार १२, शुक्रबार

गण्डकी प्रदेशमा आज बिहान थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना पोजेटिभ देखिएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।... थप हेर्नुहोस्

News-Image

दैलेखमा आत्महत्या गरेका युवकमा कोरोना पोजिटिभ

  • २०७७ असार ११, बिहीबार

असार ९ गते बेलुका झुण्डिएको अवस्थामा मृत फेला परेको दैलेखका एक व्यक्तिमा कोरोना पोजिटिभ देखिएको छ । जिल्लाको दुल्लु नगरपालिका–१० गमौडीका २१ वर्षीय युवकमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो । ती युवक गत जेठ ११ गते भारतको अहमदवाजबाट गाउँ आइपुगेको थिए ... थप हेर्नुहोस्

News-Image

दुई बालिकालाई बलात्कार गर्ने दुई जना भक्तपुरबाट पक्राउ

  • २०७७ असार ११, बिहीबार

दुई बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । १३ र १४ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले काभ्रेको भुम्लु गाउँपालिका– १ बस्ने २१ वर्षे सोमराज परियारलाई पक्राउ गरेको हो । उनले १४ वर्षीय बा... थप हेर्नुहोस्

News-Image

महराले रोकेको एमसीसी के सापकोटाले पनि रोक्न खोजेका हुन् ?

  • २०७७ असार ११, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारी निवास वालुवाटारमा बुधबारदेखि सुरू भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिटी बैठकको छलफलको एजेण्डामा अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषय पनि उठेको छ । संसदबाट पारित गर्न हुने वा नहुने... थप हेर्नुहोस्

News-Image

थप एक जना कोरोना संक्रमणको कारणले मृत्यु भएपछि मृतकको संख्या २६ पुग्यो

  • २०७७ असार ११, बिहीबार

कोरोना भाइरसको संक्रमणका कारण पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ । बिहीबार पाटन अस्पतालमा उपचाररत ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। केही समय अगाडि मिर्गौला प्रत्यारोपण गरिएका उनलाई संक्रमणको पुष्टि भ... थप हेर्नुहोस्

News-Image

काठमाडौं टोखामा चक्कु प्रहार गरी श्रीमतीको हत्या

  • २०७७ असार ११, बिहीबार

काठमाडौंको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । टोखा नगरपालिका–३ बानियाटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँले श्रीमती सलिना बानियाँ खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा आज बिहान कृष्णहरिलाई पक्राउ गरिएको प्रहर... थप हेर्नुहोस्

News-Image

चट्याङ् लागेर चार जनाको मृत्यु

  • २०७७ असार ११, बिहीबार

सप्तरीमा चट्याङ् लागेर चारजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सप्तरीको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ् लागेर ज्यान गएको हो । चट्याङ् लागेर ज्यान गुमाउनेमा ६० वर्षीय छेदी ठाकुर, २७ वर्... थप हेर्नुहोस्

News-Image

पाल्पामा एकै दिन १२१ जनामा कोरोना संक्रमण

  • २०७७ असार ११, बिहीबार

पाल्पामा आज (बिहीबार) एकै दिन १२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले बिहीबार बिहान जारी गरेको सूचनाअनुसार पाल्पाका ९३ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु पाल्पाको निस्दी गाउँपालिकामा हुन् । यस्तै पाल्पाकै प... थप हेर्नुहोस्