राष्ट्रिय समाचार

News-Image

चितवन र खैरहनीका सबै वडामा काङ्ग्रेस विजयी, नेकपा निल

  • २०७६ मंसिर १५, आईतवार

चितवनका तीन वडामा भएको वडाध्यक्षको निर्वाचनमा नेपाली काङ्ग्रेसले विजयी हासिल गरेको छ । भरतपुर महानगरपालिका–१६ मा काँग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी भए । उनले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भक्तराज हमाललाई पराजित गरेका ... थप हेर्नुहोस्

News-Image

अछाममा कांग्रेसको सिट नेकपाले खोस्दा झडप

  • २०७६ मंसिर १५, आईतवार

प्यूठान नगरपालिका–२ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार मुक्ति पोख्रेल विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार मोहनसिं बिष्टलाई २८४ को मतान्तरले हराउँदै पोख्रेल विजयी भएका हुन्। विजयी उम्मेदवार पोख्रेलले एक हजार १२७ र प्रत... थप हेर्नुहोस्

News-Image

देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा दिनुपर्छ: महानिरीक्षक खनाल

  • २०७६ मंसिर १४, शनिबार

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताएका छन्। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले साग प्रतियोगितामा भाग लिन आउने खेलाडीको आग... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचन २०७६ : मतदाताको उत्साह हेर्दै प्रमुख आयुक्त

  • २०७६ मंसिर १४, शनिबार

जारी उपनिर्वाचनका क्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदान केन्द्रदेखि मतगणनास्थलसम्मको अनुगमन गरेका छन्। भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनमा अनुगमनका क्रममा उनले चाँगुनारायण नगरपालिका–२ दुवाकोट वडा कार्यालयको मतद... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सञ्चारमाध्यमले अफवाह फैलाए : प्रेस सल्लाहाकार

  • २०७६ मंसिर १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले आज रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुराकानी गर्दै  प्रधानमन्त्रीको स्वास्थ्य स्थिती तिब्र रुपमा सुधार भइरहेको र उहाँ अर्को हप्ता डिस्चार्ज हुने बताएका छन् । सल्लाहकार थापाले प्रधा... थप हेर्नुहोस्

News-Image

प्रहरीका इन्सपेक्टर ९० हजार घुससहित पक्राउ

  • २०७६ मंसिर १३, शुक्रबार

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) घुस लिँदा लिँदै पक्राउ परेका छन् । ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग लिएको घुससहित इन्सपेक्टर रामकिशोर साह ९० हजार घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग... थप हेर्नुहोस्

News-Image

मतदाता परिचयपत्र हराएमा यसरी सकिन्छ मतदान गर्न

  • २०७६ मंसिर १३, शुक्रबार

प्रतिनिधिसभा, प्रदेसभा सदस्य र स्थानीय तहको शनिबार हुने उपनिर्वाचनमा मतदाताले कुनै करणवश मतदाता परिचयपत्र प्राप्त हुन नसकेमा, हराएमा वा नष्ट भएमा सरकारी निकायबाट फोटोसहित जारी भएको परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ । मतदाता... थप हेर्नुहोस्

News-Image

सरकार सञ्चार क्षेत्रमा ‘मेजर अप्रेशन’ गर्न चाहन्छ : मन्त्री बाँस्कोटा

  • २०७६ मंसिर १३, शुक्रबार

सञ्चार क्षेत्रका विज्ञहरुले प्रेस काउन्सिल नेपालले पछिल्लो पटक सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरण निष्पक्ष नभएको भन्दै पुनः वर्गीकरण गर्नुपर्ने माग गरेका छन् । नेपाल पत्रकार महासङ्घ, काठमाडौँ, ललितपुर र भक्तपुर शाखाको प्रतिनिधि टोलीले आज सञ्चार ... थप हेर्नुहोस्

News-Image

काठमाडौंको तापक्रम शुन्य डिग्रीमा पुग्न सक्ने, आज वर्षा हुन सक्ने

  • २०७६ मंसिर १३, शुक्रबार

केही दिनयता काठमाडौँ उपत्यकाको तापक्रम दिनहुँ घट्दो क्रममा रहेको छ । गत बुधबारदेखि उपत्यकाको तापक्रम दैनिक दुई देखि तीन डिग्री सेल्सियसले घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभइ मौसमी क... थप हेर्नुहोस्

News-Image

भरतपुरको हवाई सेवा दश दिन बन्द

  • २०७६ मंसिर १३, शुक्रबार

  नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावनमार्ग मर्मतसम्भार गर्न १० दिन हवाई सेवा रोक्ने भएको छ । यही मङ्सिर १५ देखि २४ गतेसम्म हवाई सेवा रोकेर काम गर्न लागिएको हो । कार्यालय प्रमुख पवनकुमार गौतमका अनुसार धावनमार्ग ओभरले तथा पार्किङ विस्तारका... थप हेर्नुहोस्