राष्ट्रिय समाचार

News-Image

वरिष्ठ पत्रकार तथा बाल साहित्यकार विनय कसजू रहेनन्

  • २०७६ मंसिर ११, बुधबार

वरिष्ठ पत्रकार तथा बाल साहित्यकार विनय कसजूको निधन भएको छ । बालवाङ्मय तथा अनुसन्धान केन्द्रका संस्थापक अध्यक्ष कसजूको उपचारका क्रममा मंगलबार निधन भएको हो । निमोनियाका कारण गएको कात्तिक १९ गते देखि उनको मेडिसिटी अस्पतालमा आईसीयूमा उपचार भइरहेको थिय... थप हेर्नुहोस्

News-Image

प्याजको भाउले आकास छोयो, उपभोक्ताले किन्‍नै छाडे

  • २०७६ मंसिर ११, बुधबार

बजारमा प्याजको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन्। प्रतिकिलो ४० रुपैयाँमा पाइने प्याज अहिले एक सय ९० देखि दुई सय रुपैयाँ पुगेको छ। कालीमाटी फलफूल तथा तरकारी बजारमै अहिले प्याजको होलसेल मूल्‍य एक सय ७० रुपैयाँ छ भने खुद्रा मूल्य दुई सयसम्म पुग्‍... थप हेर्नुहोस्

News-Image

वैशाखमा सक्नेगरी रानीपोखरीको पुनःनिर्माण

  • २०७६ मंसिर ११, बुधबार
  • शर्मिला पाठक

आगामी वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण भइरहेको छ । अहिले पोखरीमा कालो माटो लगाउने, पर्खाल निर्माण गर्ने र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माण भइरहेको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले पूर्णरूपमा क्षति पुर्य... थप हेर्नुहोस्

News-Image

यी विषयहरूमा हाे, नेपालसँग चीनको चित्त दुखाई

  • २०७६ मंसिर ११, बुधबार

मानवअधिकारको नारा होस् वा व्यापार सम्बन्धको कारण नै किन नसहोस्, दुःख दिने अमेरिकासँग भीसा प्रकरणलगायत अनेक माध्यमबाट नजिकिने काम नेपालले गर्न थाल्यो । सबभन्दा बढी पर्यटक पठाउने अवस्था हुँदाहुँदै पनि हाम्रो संवेदनालाई चिमोट्ने काम भएको भन्दै प्रकटरअप्... थप हेर्नुहोस्

News-Image

गृह मन्त्रालयमा २० सहसचिवको दरबन्दी थपिँदै

  • २०७६ मंसिर ११, बुधबार

गृह मन्त्रालयले २० जना सहसचिवको दरबन्दी थप्ने प्रक्रिया अघि बढाएको छ। उसै त संघीयताको मर्मविपरीत केन्द्रमा आवश्यकताभन्दा बढी कर्मचारी राखिएको भन्दै प्रदेश, स्थानीय तह र प्रशासनविदहरले आलोचना गरिरहेका सन्दर्भमा सो प्रक्रिया अघि बढाइएको समाचार नेपाल सम... थप हेर्नुहोस्

News-Image

पोर्चुगलमा सडकमै सुत्न बाध्य छन् नेपाली

  • २०७६ मंसिर १०, मंगलवार
  • –भगवान गिरी

नेपालबाट युरोप छिर्ने सपना धेरै नेपालीमा छ । जीवनलाई सफल बनाउन भन्दै युरोप छिर्ने नेपालीको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । त्यसमा पनि युरोपेली मुलुक पोर्चुगलमा आउने नेपालीको सङ्ख्या दैनिकजसो बढेको बढ्यै छ । उनीहरु सहजै रुपमा पाइने आवासीय अनुमति पत्र, न... थप हेर्नुहोस्

News-Image

चीनबाट पनि पेट्रोलियम पाइपलाइन विस्तारको तयारी

  • २०७६ मंसिर १०, मंगलवार

जनस्तरमा उत्तरतिरको छिमेकी मित्रराष्ट्र चीनबाट नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार गरिनुपर्ने माग भइरहेको छ । समयमै ठोस नीति बनाउन नसक्दा चीनबाट सहज किसिमले पेट्रोलियम पदार्थ आयात गर्ने केरुङदेखि काठमाडौँसम्म पाइपलाइन विछ्याउने योजना अगाडि बढ्न सकेको... थप हेर्नुहोस्

News-Image

सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती

  • २०७६ मंसिर १०, मंगलवार

उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी शनिबार महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुुँदैछ । जिल्ला प्रशासन कार्यालयको आग्रहमा भारतको ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

  • २०७६ मंसिर १०, मंगलवार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण मंगलबार देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा मंगलबार देशभर आंशिकदेखि सामान्य बदली हुने, पश्चिम पहाड... थप हेर्नुहोस्

News-Image

जागिर खान दिल्ली पुर्‍याएपछि जब दुई पुरुषले सँगै सुत्न प्रस्ताव गरे‍‍‍…

  • २०७६ मंसिर १०, मंगलवार

सिन्धुलीकी २५ वर्षीया लक्ष्मी (नाम परिवर्तन)लाई चिनेजानेकै एक व्यक्तिले आठ महिनाअघि जागिरको प्रलोभन देखाए।उनले भने, ‘भारत जाऔं, नयाँ दिल्लीमा इलेक्ट्रोनिक्स अफिसभित्र अकाउन्टेन्टको काम लगाइदिन्छु ।’ नजिकका मान्छेले राखेको प्रस्ताव भएकाले त्यसप्रति लक... थप हेर्नुहोस्