
नेपालसहित करिब एक सय ८० मुलुकमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा पश्चिम नेपालको एक सानो गाउँकी दुर्गादेवीले पहिलोपल्ट यस अभियानसँग आफू जोडिएको आभास गरेकी छन् । यसको पछाडिको कारण भने सुखद छैन । मंगलबार दिउँसो उनी यही अभियानका ला... थप हेर्नुहोस्
बैतडीको दोगडाकेदार गाउँपालिका–४ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेद्वार सुरेन्द्रप्रसाद भट्ट माथि हातपात भएको छ । बुधबार राति साढे १० बजे नेकपाका कार्यकर्ताहरुले आफूमाथि हातपात गरेको र आफूले भागेर ज्यान जोगाएको उम्मेद्वार भट्टले जानकारी दिए । ... थप हेर्नुहोस्
एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करिब ३० प्रतिशत काम सकिएको छ । भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले धरहराको पुनःनिर्माण शुरु... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा बुधबारको भन्दा बिहीबार झण्डै एक डिग्री सेल्सियस तापक्रम घटेको छ। बुधबार बिहान न्यूनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको बिहीबार बिहानको तापक्रम ७ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाल... थप हेर्नुहोस्
साग सुरक्षामा साढे १९ हजार सुरक्षाकर्मी परिचालित हुने भएका छन् । १५ मंसिरमा औपचारिक उद्घाटन हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालको नेतृत्वमा साढे १९ हजार सुरक्षाकर्मी परिचालित हुँदैछन् । भित्री घेरामा प्रहर... थप हेर्नुहोस्
टुँडिखेलभित्र अस्तव्यस्तरूपमा राखिएका निर्माण सामग्री हटाउन काठमाडौं महानगरले निर्देशन दिने तयारी गरेको छ । ‘अकुपाइ टुँडिखेल’ का अभियानकर्मीको आग्रहमा आज कर्मचारीसहित टुँडिखेल अनुगमनमा गएकी उपप्रमुख हरिप्रभा खड्गीले निर्माण कम्पनीलाई सामग्री हटाउने न... थप हेर्नुहोस्
अर्घाखाँचीमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । सदरमुकाम सन्धीखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस बुधबार अपराह्न नरपानीमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको हो । बस अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपाल... थप हेर्नुहोस्
चिनियाँ गिरोहले सिष्टम ह्याक गरेर नेपालका बैंकहरुबाट तीन करोड रुपैंयाँ रकम झिकेको चर्चा सेलाउन नपाउँदै बैंकको रकम अवैध रुपमा चोरी गर्ने नेपाली गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न बैङ्कमा खाता खोलेर अरुको हस्ताक्षर नक्कल गरी लाखौं रुपैयाँ नि... थप हेर्नुहोस्
सरकार र मेडिकल कलेज सञ्चालकबीच भएको सहमति विद्यार्थीले अस्वीकार गरेका छन् । शुल्क समायोजनका नाममा सरकारले विद्यार्थीलाई झुक्याएको र मेडिकल कलेज सञ्चालकलाई पोसेको उनीहरुको आरोप छ । चिकित्सा शिक्षा संघर्ष समितिले मंगलबार विज्ञप्ति निकालेर सरकार र मे... थप हेर्नुहोस्
लामो समयदेखि चिकित्सा क्षेत्रको सुधारका लागि विभिन्न चरणमा आन्दोलन र बहसहरू भए । केही हदसम्म समाधानको उपाय नभेटीएको पनि होइन । कहिले सरकारसँग त कहिले सरोकारवालासँग पटकपटक सहमति भएपनि कार्यनयनको पाटो भने पूरा भएन । फलस्वरूप डाक्टर, नर्स र मेडिकल क्षेत... थप हेर्नुहोस्
