राष्ट्रिय समाचार

News-Image

‘अवसर पाउने हो भने महिलाले घरझैं देशलाई पनि सुन्दर बनाउन सक्छन्’

  • २०७६ फाल्गुन २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जबसम्म महिलाहरू परनिर्भर भइरहन्छन्, तबसम्म महिलाहरू अधिकार प्राप्त गर्न नसक्ने बताइन् । ११० औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रिर्पोटस क्लव नेपालमा आयोजित कार्यक्रममा नीति निर्माणको कु... थप हेर्नुहोस्

News-Image

१२ वर्षका बालकले कुटेर गरे भाइको हत्या

  • २०७६ फाल्गुन २५, आईतवार

कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् । आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले निर्घात कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्य... थप हेर्नुहोस्

News-Image

हतकडीसहित युवक फरार

  • २०७६ फाल्गुन २५, आईतवार

सप्तरीको प्रहरी चौकी काचनमा हिरासतमा रहेका एक युवक हतकडीसहित फरार भएका छन् । आइतबार बिहान २स् १५ बजे फरार भएका युवकको प्रहरीले खोजी गरिरहेको छ। घरायसी झगडाका क्रममा श्रीमतीलाई कुटपिट गरेको, गाउँलेसँग झगडा गरेको र आफैं आत्महत्या गर्न हिडेको आरोपमा ... थप हेर्नुहोस्

News-Image

पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न मध्ये एक जना १२ वर्षपछि पक्राउ

  • २०७६ फाल्गुन २५, आईतवार

कानुनका हात लामा हुन्छन् र कानुनबाट कोही पनि भाग्न सक्दैनन् भन्ने तथ्य फेरि प्रमाणित भएको छ । पत्रकार वीरेन्द्र साहको हत्या गरी फरार भएका एक अभियुक्तलाई बारा प्रहरीले शनिबार राति पक्राउ गरेको छ । पत्रकार वीरेन्द्र साहको हत्या भएको १२ वर्षपछि हत्याका ... थप हेर्नुहोस्

News-Image

यौनकर्मी हो भन्ने थाहा पाएपछि घरबेटीको यस्तो व्यवहार

  • २०७६ फाल्गुन २५, आईतवार

पार्वती (नाम परिवर्तन) व्यावसायिक यौनकर्मी हुन्। यही कामले उनको घरपरिवार चलेको १० वर्ष भयो। यस बीचमा उनी काठमाडौंको सयभन्दा बढी ठाउँमा डेरा सरिसकिन्। ‘घरबेटीले यौनकर्मी भन्ने थाहा पाउनेबित्तिकै घरबाट निकालिदिन्छन्,’ उनले भनिन्, ‘समाजले हामीलाई हेर्ने... थप हेर्नुहोस्

News-Image

मौसममा सुधार, केही दिन घाम लाग्ने

  • २०७६ फाल्गुन २५, आईतवार

केही दिनदेखि जारी बदली, वर्षा र हिमपातको शृंखलामा आजबाट सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार देशको पश्चिम भागबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण काठमाडौंसहित देशका अधिकांश भागमा वर्षा भएको थियो । हिमाली क्षेत्रमा ह... थप हेर्नुहोस्

News-Image

विद्यालय बन्द गर्ने उपमहानगरपालिकाको निर्णय उल्टियो

  • २०७६ फाल्गुन २४, शनिबार

कैलालीको धनगढी उपमहानगरपालिकाले गरेको निर्णय एक दिनमै उल्ट्याएको छ। विश्वका विभिन्न देशमा कोरोना भाइरस  फैलिँदै गइरहेको भन्दै त्यसबाट जोगिनका लागि उपमहानगपालिकाले आइतबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। तर, उक्त निर्णय शनिबार नै फेरिएको छ। ... थप हेर्नुहोस्

News-Image

विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिका कर्माचार्य पक्राउ

  • २०७६ फाल्गुन २४, शनिबार

परीक्षामा कम नम्बर ल्याएका विद्यार्थीलाई हात चिर्न लगाएको आरोपमा प्रहरीले काठमाडौंको जडिबुटीस्थित जागृति एकेडेमीको शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई पक्राउ गरेको छ। वानेश्वर प्रहरी वृत्तको टोलीले शनिबार दिउँसो कर्माचार्यलाई नियन्त्रणमा लिएको हो। ... थप हेर्नुहोस्

News-Image

सर्जिकल सामान कालोबजारी गर्ने पक्राउ, ८१४ थान ह्याण्ड स्यानेटाइजर बरामद

  • २०७६ फाल्गुन २४, शनिबार

नेपाल प्रहरीले सर्जिकल सामग्री कालोबजारी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडबाट खटिएको प्रहरी टोलीले विश्वमा फैलँदै गएको कोरोना भाइरसको मौका छोपेर ह्याण्ड स्यानेटाइजर कालोबजारी गरी बेच्ने प्रिया ट्रेडर्सका अनिल गुप्ता... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः आज दिनभरी वर्षा

  • २०७६ फाल्गुन २४, शनिबार

मौसम पूर्वानुमान महाशाखाले आज दिनभरी पानी पर्ने जनाएको छ । शनिबार जारी गरेको मौसम पूर्वानुमानमा महाशाखाले देशका केही स्थानमा दिनभर वर्षाको सम्भावना रहेको जनाएको हो । हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ । भने पश्चिमी भू–भागमा क... थप हेर्नुहोस्