राष्ट्रिय समाचार

News-Image

स्वास्थ्यमन्त्रीको अभिव्यक्तिको आलोचना

  • २०७६ फाल्गुन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रसकी सांसद डीला संग्रौला पन्तले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अभिव्यक्तिलाई लिएर संसदमा टिप्पणी गरेकी छन् । गत मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले चीनबाट विद्यार्... थप हेर्नुहोस्

News-Image

के अब कोरोनाका कारण संसद, स्कुल र सार्वजनिक यातायात बन्द हुन्छन् ?

  • २०७६ फाल्गुन २९, बिहीबार

प्रतिनिधि सभा बैठकमा सांसदहरुले कोरोना भाइरसको संक्रमण फैलनु भन्दा पहिलै सावधानी अपनाउन संसद, स्कुल र सार्वजनिक यातायात बन्द गर्न माग गरेका छन् । विहीवार बसेको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोनाको संक्र... थप हेर्नुहोस्

News-Image

सरकारले कोरोनाको सूचना लुकाएको सांसदको आरोप

  • २०७६ फाल्गुन २९, बिहीबार

नेपाल सरकारले कोरोना सम्बन्धी सूचना लुकाएको आरोप एक सांसदले लगाएका छन् । सांसद प्रदिप यादवले नेपालमा कोरोना संक्रमित रहेको जानकारी आफूले पाएको बताउँदै यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘सरकारले धेरै सूचना लुकाइरहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमान... थप हेर्नुहोस्

News-Image

त्रिभुवन विश्वविद्यालयले अब ‘गुलुची’ ट्रान्सक्रिप्ट दिने

  • २०७६ फाल्गुन २९, बिहीबार

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अब विद्यार्थीलाई ‘सेक्युरिटी फिचर’ सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको छ । नक्कली रोक्न र सबैलाई एउटै किसिमको ट्रान्सक्रिप्ट उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट त्रिविले उपलब्ध गराउने भएको ह... थप हेर्नुहोस्

News-Image

अब सानीभेरी नदीमा पनि ‘र्याफ्टिङ’: परीक्षण सफल

  • २०७६ फाल्गुन २९, बिहीबार

रुकुमपूर्वको सानीभेरी नदीमा साहासिक पर्यटनअन्तर्गत जलयात्राको परीक्षण सफल भएको छ । सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्रले सो जलयात्राको सम्भाव्यता अध्ययन गरेको थियो । सिस्ने गाउँपालिका वडा नम्बर ६ बालुवाबाट शुरु गरिएको... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः असिना पानीसहित हावाहुरीको सम्भावना

  • २०७६ फाल्गुन २९, बिहीबार

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको हुँदा केही दिन मेघ-गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । आगामी तीन दिनको मौसमको पूर्वानुमान बारे जानकारी दिँदै विभागले पश्चिमी तथा मध्य पहाड... थप हेर्नुहोस्

News-Image

पेट्रोलियम पदार्थ नेपालमा किन महङ्गो ?

  • २०७६ फाल्गुन २९, बिहीबार

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा पछिल्लो साता करिब २० प्रतिशतले कमी आउँदा पनि नेपाली उपभोक्ताले महँगोमा किन्नुपरेको छ। पेट्रोलियम पदार्थ आयातमा सरकारले उच्च कर लगाएपछि नेपाल आयल निगमले नाफा राखेर महँगो मूल्यमा बिक्री गर्दा त्यसको भार ... थप हेर्नुहोस्

News-Image

विप्लव नेकपासँग वार्ता प्रयास गर्दै सरकार

  • २०७६ फाल्गुन २९, बिहीबार

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीसँग सरकारी वार्ता टोलीले वार्ता प्रयास गरिरहेको छ । सरकारले खटाएको वार्ता टोली र प्रतिबन्धित पार्टीका प्रतिनिधिबीच केही महिनायता नै तीनपटक अनौपचारिक कुराकानी भइसकेको छ । प्रतिबन्ध... थप हेर्नुहोस्

News-Image

बेहुली नलिई फर्किए तीन सय जन्ती

  • २०७६ फाल्गुन २८, बुधबार

महिला अधिकारकर्मीको पहलमा धादिङमा दुई बालविवाहको घटना रोकिएको छ । गल्छी गाउँपालिका–६ बाहुनपलाङबाट ३०० भन्दा बढी जन्ती लिएर बेहुली लिन गजुरी गाउँपालिका–६ मिलनटार गएको जन्ती आज बेहुली नलिई फर्केको छ । अठार वर्षीया बालिकाको विवाह हुँदै गरेको सूचनाका ... थप हेर्नुहोस्

News-Image

राप्रपाको एकता घोषणा सभा : कार्यकर्ताको नाराबाजी, लिङ्देनको प्रश्न र तीन अध्यक्षको गीता छोएर कसम

  • २०७६ फाल्गुन २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको एकता घोषण सभा बुधबार सम्पन्न भएको छ । काठमाडौंको सभागृहमा आयोजित घोषणा सभाकोे समय दिउँसो १२ बजेको लागि तोकिएको भए पनि एक घण्टा ढिलो गरि शुरू भएको थियो । कार्यक्रममा अध्यक्षहरु भ... थप हेर्नुहोस्