राष्ट्रिय समाचार

News-Image

कोरोना संक्रमणपछि पनि चीन जाँदैछन् नेपाली कामदार

  • २०७६ फाल्गुन २२, बिहीबार

कोरोना भाइरस ९कोभिड १९० चीनबाट फैलने क्रम तीव्र भइरहेकै बेला नेपाली कामदारहरु रोजगारीको खोजीमा त्यहीँ पुगेका छन् । वैदेशिक रोजगार विभागका अनुसार माघ महिनामा मात्रै श्रम स्वीकृति लिएर १४ नेपाली कामदार चीन पुगेका हुन् । उनीहरु पुनः श्रम स्वीकृति (रिइन्... थप हेर्नुहोस्

News-Image

काेराेनाकाे कहरः अब बसमा पनि ज्वरो जाँच

  • २०७६ फाल्गुन २२, बिहीबार

  काठमाडौंका सडकमा गुड्ने सार्वजनिक यातायातमा ज्वरो जाँचेर मात्र प्रवेश गर्न पाइन्छ भन्दा पत्याउनु हुन्छरु एउटा अन्तर्राष्ट्रिय विमानस्थलमा त बल्ल सुरू भएका बेला बसमा के हुन्छ भन्नुहोला। तर अब चक्रपथमा गुड्ने बिजुली बसमा ज्वरो जाँचे ठीक छ ... थप हेर्नुहोस्

News-Image

वनकाे बीचबाट बाटाे निकाल्ने कुरामा अभियान्ताहरूकाे विराेध

  • २०७६ फाल्गुन २२, बिहीबार
  • नेत्रविक्रम बिमली

एसियाकै जैविक विविधता भएको झापाको जलथल जङ्गललाई खण्डित गर्दै प्रदेश सरकारबाट बाटो खन्ने कुरालाई वन अभियन्ताहरूले बिरोध गरेका छन् । नेपालमा जलथल जङ्गलजस्तो वन तराईमा नभएको र हिमाल, पहाड, चुरेमा समेत पाइने वन्यजन्तु, वनस्पति, जडिबुटी, चराचुरुङ्गी यस वन... थप हेर्नुहोस्

News-Image

जीप दुर्घटना: वडासचिवको मृत्यु, सात गम्भीर घाइते

  • २०७६ फाल्गुन २२, बिहीबार

गोरखाको आरुघाट गाउँपालिका–१ र्धोचेमा बलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले दिएको जानकारी अनुसार ग १ ज ५५०५ नम... थप हेर्नुहोस्

News-Image

युवतीलाई पटक-पटक बलात्कार गर्ने डिएसपी पक्राउ

  • २०७६ फाल्गुन २२, बिहीबार

पूर्वडीएसपी राजकुमार खिउजू बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, जावलाखेलले खिउजूलाई भक्तपुरबाट पक्राउ गरेको हो । ललितपुरकै एक युवतीलाई पटक–पटक बलात्कार गरेको उजुरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । महानग... थप हेर्नुहोस्

News-Image

सरकारी निर्णयले त्रिविको अधिकारमाथि हस्तक्षेप गरेको छ: प्राध्यापक संघ

  • २०७६ फाल्गुन २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट भक्तपुरस्थित ख्वप कलेज अफ इन्जिनियरिङलाई नयाँ कार्यक्रम सञ्चालन गर्न दिइएको अनुमतिका सम्बन्धमा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले एक विज्ञप्ति प्रकाशन गरी त्यस्तो कार्यप्रति संघको असहमति रहेको जनाउँदै यसले त... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः आज हावाहुरी र असिनाको सम्भावना

  • २०७६ फाल्गुन २२, बिहीबार

जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका पहाडी क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव स्वरुप आंशिक बदलीसहित हावाहुरी र असिनाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आज देशका पहाडी भू-भागमा बदली रही... थप हेर्नुहोस्

News-Image

 जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु, २९ जना घाइते

  • २०७६ फाल्गुन २१, बुधबार

मकवानपुरको गैरीभञ्ज्याङमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य २९ जना घाइते भएका छन् । जन्ती बोकेको ना३ख३५५६ नम्बरको बस मकवानपुरगढी गाउँपालिका–२ मा बुधबार साँझ दुर्घटना हुँदा तीन जनाको घट्नास्थलमै मृत्यु भएको मकवानपुर प्... थप हेर्नुहोस्

News-Image

बलात्कार अभियोगमा नेकपाका प्रदेश सांसद पक्राउ

  • २०७६ फाल्गुन २१, बुधबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अक्कल रावलमाथि बलात्कार अभियोग लागेको छ। जवरजस्ती करणी गरेको आरोपमा एकजना महिलाले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएपछि अछामबाट निर्वाचित प्रदेश सांसद रावल प्रहरीको हिरासतमा पुगेका छन् । जिल्ला... थप हेर्नुहोस्

News-Image

अर्थमन्त्री खतिवडाले लिए पद तथा गोपनीयताको शपथ

  • २०७६ फाल्गुन २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

अर्थमन्त्री डा युवराज खतिवडा पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट डा खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रियसभामा दुई वर्षे कार्यकाल सकिएपछि मंगलबार पदबाट राजीनामा दिएका अर्थमन्त्री डा युवराज खतिव... थप हेर्नुहोस्