राष्ट्रिय समाचार

News-Image

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

  • २०८३ जेष्ठ २, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरिएको छ । नेपाल प्रहरी, केन्द्रीय समाचार कक्षका अनुसार पछिल्ला २४ घण्टामा काठमाडौँलगायत देशका विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरिएको हो । त्यस क्रममा काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ जोरपाटी ... थप हेर्नुहोस्

News-Image

असी वर्षीय किर्तबहादुरलाई भैँसीगोठ नै रमाइलो

  • २०८३ जेष्ठ २, शनिबार
  • नवकान्तिपुर संवाददाता

बुढ्यौलीसँगै गाला चाउरी पर्न र शरीर कुप्रन थाले पनि म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरका ८० वर्षीय किर्तबहादुर घर्तीलाई भैँसीगोठ छोड्न मन लागेको छैन । समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइमा रहेको दोभानको चरन खर्कमा चरिरहेका भैँसीहरूको गतिविधि निया... थप हेर्नुहोस्

News-Image

‘ट्रयाक’ खुलेको अट्ठाइस वर्षपछि सडक कालोपत्र

  • २०८३ जेष्ठ २, शनिबार
  • नवकान्तिपुर संवाददाता

बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्राम गाउँ जोड्ने सडकको ‘ट्रयाक’ खुलेको २८ वर्षपछि कालोपत्र गर्न थालिएको छ । काठेखोला गाउँपालिका–२ स्थित अछेतेदेखि तङ्ग्राम जोड्ने छ किलोमिटर सडक कालोपत्र गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा व... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी धम्की दिने व्यक्ति कारबाहीको दायरामा

  • २०८३ जेष्ठ २, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिने व्यक्तिलाई कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ । कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालद्वारा शनिबार जारी विज्ञप्तिमा प्र... थप हेर्नुहोस्

News-Image

मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला

  • २०८३ जेष्ठ २, शनिबार
  • नवकान्तिपुर संवाददाता

कास्कीको मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्युपोइन्ट’बाट गत वैशाख ३० गतेदेखि हराएका एक पर्यटक शनिबार मृत फेला परेका छन् । हराएका व्यक्ति काठमाडौँको सङ्घाराम बुद्धविहारका भिक्षु धामिसरो रहेको पछि पहिचान भएको थियो । सुरक्षाकर्मी तथा स्थानीय पर्य... थप हेर्नुहोस्

News-Image

जेठ ३ गते आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै, के गर्ने ? के नगर्ने ?

  • २०८३ जेष्ठ २, शनिबार
  • पूर्णप्रसाद मिश्र

प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास जेठ ३ गते आइतबारदेखि सुरु हुनेछ । आगामी असार १ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्... थप हेर्नुहोस्

News-Image

चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

  • २०८३ जेष्ठ २, शनिबार
  • नवकान्तिपुर संवाददाता

मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलको आर्थिकतर्फ ८१ दशमलव दुई प्रतिशत प्रगति भएको हो । उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पा... थप हेर्नुहोस्

News-Image

प्रकृतिको आराधनासँगै उभौली समापन

  • २०८३ जेष्ठ २, शनिबार
  • सङ्गीता राई

गैरी गाउँको ढोडे ना उखु, भाचौना भाछौँ लाग्छ । ढोल झ्याम्टाको सुरैमा सुन्दा नाचौना नाचौँ लाग्छ ।। सानोमा सानो सिक्किमे भाले, कर्दैमा जनले रेटौं । दिनैमा भरि रमरसै गयौँ छ महिनामा भेटौँ ।।। आज बिहानैदेखि साकेला थानमा यी र यस्तै गीत गाउँदै ताल मिलाएर... थप हेर्नुहोस्

News-Image

ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

  • २०८३ जेष्ठ २, शनिबार
  • नवकान्तिपुर संवाददाता

बितेका २४ घण्टामा दुई हजार २०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ३९ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १६८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेक... थप हेर्नुहोस्

News-Image

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

  • २०८३ जेष्ठ २, शनिबार
  • खेमराज गौतम

बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ । खेर गइरहेको विद्युत् र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिण्डरमा भरेर चुल... थप हेर्नुहोस्