राष्ट्रिय समाचार

News-Image

पर्यापर्यटनको नयाँ गन्तव्य बन्दै ‘वेतना सिमसार’

  • २०८३ जेष्ठ १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको मोरङको वेतना सिमसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको वेतना सिमसारमा स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट विद्यार्थीहरू अनुुसन्धान... थप हेर्नुहोस्

News-Image

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

  • २०८३ जेष्ठ १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । चितवनको इच्छाकामना–१ कुलबाङकी छ वर्षकी नमुना चेपाङको च्याउ खाँदा आज बिहान घरमै मृत्यु भएको हो । उनी हात्तीबाङस्थित राष्ट्रिय माध्यमिक विध्यालयमा कक्षा २ मा अध्ययनरत थिइन् । उनको शव भरतपुर अस्पताल ल्याइँदै ... थप हेर्नुहोस्

News-Image

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग निर्मण

  • २०८३ जेष्ठ १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग निर्माण भएको छ । नारच्याङ गाउँको पृष्ठभूमिमा रहेको अग्लो पहाडबाट खस्ने झरना म्याग्दीको नयाँ पर्यटकीय गन्तव्य हो । पदमार्ग बनेपछि झरना अवलोकन गर्न आउने पर्यटकलाई आव... थप हेर्नुहोस्

News-Image

डिएसपी जिसी वैशाख महिनाको ‘उत्कृष्ट प्रहरी’

  • २०८३ जेष्ठ १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, दाङले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक दिवसबहादुर जिसीलाई २०८३ साल वैशाख महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरी पुरस्कृत गरेको छ । प्रदेश प्रहरी कार्यालयले सङ्गठनात्मक नीति निर्दे... थप हेर्नुहोस्

News-Image

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • २०८३ जेष्ठ १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बितेका २४ घण्टामा दुई हजार १४४ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ९५ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका... थप हेर्नुहोस्

News-Image

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

  • २०८३ जेष्ठ १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदैछ । यसै अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिख... थप हेर्नुहोस्

News-Image

ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना पक्राउ

  • २०८३ जेष्ठ १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारका लागि ग्रिस र युएई पठाउने भन्दै रु २६ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुल्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुली तथा पर्वत कुश्मा नगरपालिका–२ का ३२ ... थप हेर्नुहोस्

News-Image

मौसम : देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

  • २०८३ जेष्ठ १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी भेग... थप हेर्नुहोस्

News-Image

सगरमाथा आरोहण मार्ग खुला

  • २०८३ बैशाख ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुला भएको छ । सगरमाथा आधारशिविरदेखि शिखरसम्म डोरी टाँगिएसँगै आरोहण मार्ग खुला भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुस २ गते सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापन... थप हेर्नुहोस्

News-Image

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

  • २०८३ बैशाख ३१, बिहीबार
  • सन्तोष गौतम

धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको धवलागिरी गाउँपालिका–४ मुदीमा दशक अघिसम्म पर्यटकलाई बासपाउन हम्मेहम्मे पर्दथ्यो । शरद र वसन्त याममा विश्वको सातौँ अग्लो(आठ हजार एक सय ७६ मिटर)  धौलागिरि हिमाल आरोहण गर्ने र धौलागिरिको ... थप हेर्नुहोस्