
आज कुशे औंशी, हिन्दू धर्माबलम्बीहरुले वर्षभरी देव तथा पितृ कार्यमा प्रयोग हुने कुश आज घर घरमा भित्र्याउँदै छन् । बिहान सबेरै उठेर नुहाई पुरोहितहरुले जजमानहरुका घरमा कुश पु¥याइदिने चलन छ । हिन्दूहरु कुशमा भगवान विष्णुको बास रहेको विश्वास गर्ने गर्दछन्... थप हेर्नुहोस्
कुशे औँशीअर्थात् बुबाको मुख हेर्ने दिनमा आज बिहानैदेखि महोत्तरीको लोहारपट्टि नगरपालिकाको बगडा गाउँमा अवस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ । बुबाआमालाई आफ्ना सर्वस्व मान्ने र बुबाआमाकै सेवालाई महान धर्म मान्नेको आस्थाक... थप हेर्नुहोस्
खानी तथा भूगर्भ विभागले चार खानीलाई उत्खननका लागि अनुमति दिएको छ । विभागले चालू आर्थिक वर्षको डेढ महीनामा स्वर्गद्वारी माइन्स एण्ड मिनिलर्स प्रालिलाई चुनढुङ्गा, बालकुमारी प्रालिलाई क्वार्जजाइट, पाल्पा कोल प्रालिलाई पत्थर तथा कोइला र गुँरास स्टोन उद्य... थप हेर्नुहोस्
रक्तदान सम्बद्ध सामाजिक उद्देश्य बोकेर विश्वका २३ भन्दा बढी देशहरूमा रक्तदान सम्बन्धी विविध कार्यक्रमहरू संचालन गर्दै आइरहेको अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ तथा विदेशमा बस्ने नेपालीहरूलाई एकजुट गराउने, नेपालभित्र र बाहिर उनीहरूको हितलाई प्रवद्र्... थप हेर्नुहोस्
चितवन राष्ट्रिय निकुञ्जमा खुला खोरमा राखिएको एक अर्नाले बच्चा जन्माएको छ । यससँगै यहाँ अर्नाको सङ्ख्या १३ पुगेको छ । गत आर्थिक वर्षमा तीनवटा बच्चा जन्मिएका थिए । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा विसं २०७३ मा खुला खोर निर्माण गरी अर्ना र बाह्रसिङ्गे ... थप हेर्नुहोस्
एक वृद्धको हत्या आरोपमा प्रहरीले तीन बालकलाई पक्राउ गरेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–८ गरालीका ७२ वर्षीय गङ्गे बोहोराको हत्या गरेको आरोपमा सोही ठाउँका तीन बालकलाई पक्राउ गरिएको हो । अनुसन्धानमा सहज होस् भने उनीहरुको नाम नखुलाइएको जिल्ला प्रहरी... थप हेर्नुहोस्
मालपोत कार्यालय, बुटवलका खरिदार जीवनाथ पाण्डे र अर्का लेखापढी व्यवसायी कमलप्रसाद पाण्डे घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । उनीहरुलाई सेवाग्राहीसँग एक लाख बीस हजार घुस रकम लिदै गर्दा दिउँसो साढे १२ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोली... थप हेर्नुहोस्
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आजदेखि जापानको ओसाकामा व्यावसायिक उडान शुरु गरेको छ । निगमको वाइडबडी ‘ए’ ३०३० जहाजले पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडान थालेको निगमले जनाएको छ । आज बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्ड... थप हेर्नुहोस्
कैलालीका एकजना युवक एक सय आठ दिनदेखि तपस्यामा बसेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १ बसन्तपुरका विलियम मिजार अन्न नखाएरै विगत एक सय आठ दिनदेखि जंगलमा तपस्यामा बसेका हुन्। गत बैसाख २८ गते देखी गौरीगंगा नगरपालिका वडा नम्बर ६ मा रहेको बाह्रवन... थप हेर्नुहोस्
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भरतपुर विमानस्थललाई काठमाडौँ बाहिरको वैकल्पिक आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले भरतपुर विमानस्थललाई रात्रिकालीन बन... थप हेर्नुहोस्
