
पूर्वसचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको हत्या गरेर आ'त्महत्या गरेको भनिएका विजय चौधरी दाङ लमहीका हुन् । विजयको गाउँमा सन्नाटा छ, छोराको शव बुझ्न ५० वर्षीय बाबु मंगलबार बिहानै काठमाडौं हिँडेका छन् भने ४५ वर्षीया बिरामी आमालाई घटनाबारे जानकारी ... थप हेर्नुहोस्
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहे पनि देशका पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ । महाशाखाले शुक्रबारसम्मको मौसमको पूर्वानुमान सार्वजनिक गर्दै हिमपात तथा वर्षाको सम्भावना नरहेको जनाएको हो । बुधबार... थप हेर्नुहोस्
अमेरिकाले एमसीसी सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ। एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालको चारदिने भ्रमण... थप हेर्नुहोस्
सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुरप्रसाद ज्ञवालीलाई बढुवा गरेको छ । वरीयता क्रममा १ नम्बरमा रहेका डीआईजी ज्ञवालीलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गरेको हो । गृहमन्त्री रामबहादुर थापाले ज... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार गृहमन्त्रालयमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरुले तपाई नभनि तिमी भन्ने गरेकामा असन्तुष्टि जनाए... थप हेर्नुहोस्
एनआईसी एशिया बैंक NIC Asia Bank Limited का ग्राहकलाई बैंकले सोल्टी होटलमा निःशुल्क डिनरको व्यवस्था गरेको छ । बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत कारोबार गर्ने ग्राहकलाई सोल्टी क्राउन प्लाजामा उक्त व्यवस्था हुने बैंकले जनाएको छ । ‘भ्यालेन्टाइन डे’को अवसर... थप हेर्नुहोस्
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै बालुवाटारको ललीता निवास जग्गा प्रकरणमा गरेको निर्णयप्रति असन्तुष्टी जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँँग्रेसले तीनपटकसम्म अवरुद्ध गराएको संसद आज नियमितरुपमा सञ्चालन भएको छ । संवैधानिक निकायले अधिकार क्षेत्... थप हेर्नुहोस्
यस वर्ष सुन्तला बिक्रीबाट ३० करोड बढी रकम भोजपुरमा भित्रिएको छ । उत्पादित चार हजार ७ सय ६ मेट्रिक टन सुन्तला बिक्रीबाट सो बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको ... थप हेर्नुहोस्
तनहुँको भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी सोमबार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इञ्जिनीयर अधिकारी र वडासदस्य अधिकारीलाई रु ७५ ह... थप हेर्नुहोस्
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विवेक झाले पानसमा बत्ती बालेर समुद्घाटन गरेका थि... थप हेर्नुहोस्
