राष्ट्रिय समाचार

News-Image

सय मिटरको दुरीमा चार ट्राफिक देखेपछि…

  • २०७६ फाल्गुन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

दिउँसोको समय रत्नपार्क अगाडिको सडकमा करिब १ सय मिटरको दुरीमा चार जना ट्राफिक खटिरहेका थिए । यति छोटो दुरीमा चार जना ट्राफिक भए पनि उनीहरूलाई जताततै बाटो काटिरहेका यात्रुहरूलाई सम्झाउन भ्याँइ नभ्याँइ थियो । यति नै बेला सडक पेटीमा हिडिरहेका एक जनाले... थप हेर्नुहोस्

News-Image

सिभिल बैंकको १०८ औं शाखा कलैयामा

  • २०७६ फाल्गुन १, बिहीबार

सिभिल बैंकले आफ्नो शाखा संजालमा विशेष महत्व दिने रणनीति अनुरूप बैंकले बारा जिल्लाको कलैयामा आफ्नो शाखा संचालनमा ल्याएको छ । आज एक कार्यक्रमका बीच सिभिल बैंकका संचालक समितिका सदस्य युगेशबहादुर मल्ल तथा कलैया उप–महानगरपालिकाका मेयर राजेशराय यादवले संयु... थप हेर्नुहोस्

News-Image

स्ववियू निर्वाचन फागुन १४ मा नहुने, नयाँ मिति तय गर्ने तयारीमा त्रिवि

  • २०७६ फाल्गुन १, बिहीबार

विद्यार्थी संगठनहरुबीचको विवादका कारण स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनाव निर्धारित मितिमा नहुने भएको छ । पटक–पटक स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा यस पटक फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुन... थप हेर्नुहोस्

News-Image

जनयुद्धलाई निरन्तरता दिएको भए हामी पेरु वा श्रीलङ्काको विद्रोहीजस्तै सकिने थियौँ : अध्यक्ष दाहाल

  • २०७६ फाल्गुन १, बिहीबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताएका छन् । नेकपा केन्द्रीय ... थप हेर्नुहोस्

News-Image

श्रीमानकै अगाडि बलात्कार गर्ने १२ वर्षपछि पक्राउ

  • २०७६ फाल्गुन १, बिहीबार

पतिकै अगाडि पत्नीलाई बलात्कार गरेर फरार एक अभियुक्त बुधबार पक्राउ परेका छन्। घटनामा संलग्न हनुमाननगर कंकालिनी नगरपालिका-११ इनरुवाका ५० वर्षीय हरिनारायण यादव १२ वषएपछि पक्राउ परेको डीएसपी तिलक भारतीले बताए । उनका अनुसार सोही ठाउँका दुधियावाला भनिने खट... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमणको रोकथामका लागि चीनले गरिरहेको प्रयास प्रशंसनीय : मन्त्री अर्याल

  • २०७६ फाल्गुन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले कोरोना भाइरसको बारेमा सामाजिक सञ्जालले फैलाएको गलत हल्लाका पछि नलाग्न सबैलाई आग्रह गरेकी छन् । ट्रान्स हिमालय विकास केन्द्र र फ्रेण्ड्स अफ सिल्क रोडले बुधबार काठमाडौंमा आयोजना गरेको ... थप हेर्नुहोस्

News-Image

चीनबाट फर्किएका कैलालीका एक युवा अस्पताल भर्ना, कोरोना भएको हुन सक्ने आशंका

  • २०७६ फाल्गुन १, बिहीबार

चीनबाट फर्किएका कैलालीका एक युवा अस्पताल भर्ना भएका छन्। उनी चीनबाट फर्किएको ९ दिन मात्रै भएको छ । स्वास्थ्यमा समस्या आएपछि उनी चेकअपको लागी शुरुमा अत्तरियामा रहेको पद्मा अस्पताल गएका थिए । उनको स्वास्थ्य रिपोर्ट हेर्दा कोरोना हुन सक्ने आशंका गरिए... थप हेर्नुहोस्

News-Image

नेपाली युवकको भारतमा गोली हानी हत्या

  • २०७६ फाल्गुन १, बिहीबार

सप्तरीका एक २२ वर्षीय युवकको भारतमा गोली हानी हत्या गरिएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका–१० खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको गोली हानी हत्या गरिएको हो । बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजमा काम गर्दै आएका यादव ग्यारेजकै काम गर्न भ... थप हेर्नुहोस्

News-Image

जनयुद्ध दिवसको कार्यक्रममा प्रधानमन्त्री ओली अनुपस्थित

  • २०७६ फाल्गुन १, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २५ औं जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । तत्कालीन नेकपा माओवादीले १ फागुन २०५२ मा जनयुद्ध घोषणा गरेको सन्दर्भ पारेर नेकपाले फागुन १... थप हेर्नुहोस्

News-Image

बसको ठक्करले यी नायिका दिदी बहिनीको ज्यान गयो

  • २०७६ फाल्गुन १, बिहीबार

सवारी दुर्घटनामा परी नायिका महिमा सिलवालको मृत्यु भएको छ । काठमाडौंबाट चितवन जानेक्रममा उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले ठक्कर दिँदा सिलवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उन... थप हेर्नुहोस्