राष्ट्रिय समाचार

News-Image

अदालतको सफाइपछि महराको प्रतिक्रिया : सबैलाई धन्यवाद

  • २०७६ फाल्गुन ५, सोमबार

पूर्व सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयासको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका छन् । न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले सोमबार महराविरुद्धको मुद्दामा फैसला गर्दै सफाइ दिएको हो । अभियोगमा गरिएको मागदाबीमा प्रमाण नपुगेको भन्दै जि... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको अभिव्यक्ति : राजनीतिक वृतमा नयाँ तरङ्ग

  • २०७६ फाल्गुन ५, सोमबार
  • महेश कठायत

गत शनिबार मात्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको बहुमत प्राप्त सरकार गठन भएको दुई वर्ष पूरा भयो । संघीय संसदको प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको दुई वर्षको कार्यकाल पूरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरे । संसदमा... थप हेर्नुहोस्

News-Image

‘इज्तिमा’ मा सहभागी हुन आएका २ भारतीयको मृत्यु

  • २०७६ फाल्गुन ५, सोमबार

मुस्लिम समुदायको धार्मिक सम्मेलन ‘इज्तिमा’ मा सहभागी हुन सप्तरी आएका २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार २ भारतीय नगरिकको मृत्यु भएको हो । भारतको विहारस्थित पश्चिम चम्पारन, वसन्तपुरका ६२ वर्षीय नेक मोहम्मद र मोतिहारीका ७... थप हेर्नुहोस्

News-Image

पत्रकार पौडेललाई ब्लड क्यान्सर, सहयोग संकलन अभियान सुरु

  • २०७६ फाल्गुन ५, सोमबार

ब्लड क्यान्सर देखिएपछि पत्रकार कमल पौडेल उपचारका लागि काठमाडौंको सिभिल अस्पताल भर्ना भएका छन् । उनको उपचारमा करिब ३० लाख रुपैयाँ खर्च हुने अस्पतालले जनाएपछि अमेरिकामा बस्ने पत्रकारहरुले गोफन्डमीमा सहयोग संकलन अभियान सुरु गरेका छन् । २० हजार डलर सं... थप हेर्नुहोस्

News-Image

ललितपुरको लेलेमा बम फेला

  • २०७६ फाल्गुन ५, सोमबार

ललितपुरको गोदावरी नगरपालिकास्थित लेलेमा बम फेला परेको छ । एक नवनिर्मित भवनको बरण्डामा उक्त वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबरपछि घटनास्थल पुगेको प्रहरीले उक्त वस्तु प्लाष्टिक ह्याण्ड ग्रीनेट बम भएको बताएको छ । सरकारद्वारा प्रतिव... थप हेर्नुहोस्

News-Image

‘मृत्युको अघिल्तिर’ बजारमा

  • २०७६ फाल्गुन ५, सोमबार

कवि तथा पत्रकार मणि लोहनीको नयाँ कविता संग्रह 'मृत्युको अघिल्तिर' प्रकाशित भएको छ । मानवीय सम्बन्ध र जीवन दर्शनलाई पहिल्याउने मणि पछिल्लो समय मृत्युपछिको महाशुन्यता र रहस्यमाथि कथा कविता लेखिरहेका छन् । शिखा बुक्सले बजारमा ल्याएको कवितासंग्रहमा तीन ख... थप हेर्नुहोस्

News-Image

वीरगंजका सबै स्कुलमा सेनेटरी प्याड मेसिन राखिंदै

  • २०७६ फाल्गुन ५, सोमबार

वीरगंज महानगरपालिका अर्न्तगतका सबै विद्यालयहरुमा निःशुल्क सेनेटरी प्याड वितरण गर्ने कार्य शुरु गरिएको छ। गतवर्षदेखि शुरु गरिएको उक्त अभियानलाई विद्यालयहरुमा सेनेटरी प्याड मेसिन जडान गरेर निरन्तरता दिने अभियानमा वीरगंज महानगरपालिका जुटेको छ। महानगर... थप हेर्नुहोस्

News-Image

नेपालको सबैभन्दा अग्लो ७५ फिट उचाइ भएको हनुमान मूर्ति

  • २०७६ फाल्गुन ५, सोमबार

बाँकेको कोहलपुर नगरपालिका–३ मदन चोकस्थित शङ्कर मन्दिर परिसरमा हनुमानको पूर्णकदको मूर्ति निर्माण भइरहेको छ । मदन चोकका स्थानीय समाजसेवी द्रोणप्रसाद जैसीको व्यक्तिगत लगानीमा मूर्ति निर्माण भइरहेको हो । दुई वर्षअघि निर्माण शुरु गरिएको मूर्तिको करीब ८५ प... थप हेर्नुहोस्

News-Image

आजबाट काठमाडौंमा बिजुलीको तार ‘अन्डरग्राउण्ड’, प्रधानमन्त्रीबाट शुभारम्भ

  • २०७६ फाल्गुन ५, सोमबार

आजबाट काठमाडौंमा बिजुलीका तार ‘अन्डरग्राउण्ड’ गर्न सुरु गरिएको छ । पहिलो चरणमा आजबाट रन्तपार्क र महाराजगञ्जको विद्युत वितरण केन्द्र अन्तरगतका क्षेत्रमा तार भूमिगत गर्ने काम सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्ज क्षेत्रबाट विद्युतीय... थप हेर्नुहोस्

News-Image

गोलीगठ्ठा नेपालमै उत्पादन गर्ने तयारी

  • २०७६ फाल्गुन ५, सोमबार

नेपाली सेनाले १० हजार बुलेट नमुना परीक्षण गर्न दक्षिण कोरिया पठाउने भएको छ । सेनाले नेपालमै गोली उत्पादन गर्न ‘एम्यूनिसन प्लान्ट’ खरिद गर्दै छ । उपयुक्त मेसिन अर्डरका लागि बुलेटको नमुना पठाउन लागेको हो । ५ दशमलव ५६ मिलिमिटर क्यालिबरको बुलेट ज्याकेट क... थप हेर्नुहोस्