
चीनमा फैलिएको कोराना भाइरस कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर परेपछि सुनको मूल्य बढ्न थालेको छ । चीन र अमेरिकाको व्यापारयुद्ध तथा अमेरिका र इरानबीचको तनावका कारण सुनको मूल्य महँगो हुँदै गएको थियो । अहिले भने कोरोना भाइरसका कारण अन्तरराष्ट्रिय व... थप हेर्नुहोस्
मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत भएकी छन् । क्याम्पसमा अध्ययनरत एक छात्रले बिहान कक्षा शुरु हुनुअघि नै कोठामा कोही नभएको मौका छोपेर जबरजस्ती यौनसम्पर्क गरेको उजुरी पीडित छात्राले प्रहरी समक्ष दिएकी ... थप हेर्नुहोस्
डिशहोमले ‘डिशहोममा डिलरदाइको डिस्काउण्ट’ नामक योजना अन्तरगत २०७६ साल माघ २७ गतेदेखि फाल्गुन १ गतेसम्म फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरूलाई समावेश गरेर लाइभ लक्की ड्र सम्पन्न गरेको छ । योजनाअनुसार फाल्गुन २ गते शुक्रबार साँझ ५ बजे ... थप हेर्नुहोस्
एघारजना युवा कविहरूको संयुक्त कविता सङ्ग्रह ‘उज्यालोका मालीहरू’ बजारमा आएको छ । शिखा बुक्सले बजारमा ल्याएको उक्त कविता सङ्ग्रहमा ११ कविका १ सय १० कविताहरू समावेश गरिएका छन् । ‘उज्यालोका मालीहरू’ कविता सङ्ग्रहमा झापाका निरज दाहाल, इलामका रिजन मायाल... थप हेर्नुहोस्
संघीय राजधानी काठमाडौं उपत्यकाको सडक यातायात सधै अस्तव्यस्त हुने गरेको छ । देशभर करिब ३५ लाख सवारी साधनहरूमध्ये करिब १२ लाख सवारीहरू काठमाडौं उपत्यकामा गुड्ने गरेका छन् । अत्याधिक सवारीको संख्या, सडकमा हुने गरेका विकास निर्माणका कामहरू र साँघुरा सडकह... थप हेर्नुहोस्
‘द काठमाडौं पोष्ट’मा प्रकाशित एउटा लेखलाई आधार बनाएर नेपालस्थित चिनियाँ दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिप्रति सम्पादकहरुले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । सम्पादकहरुका तर्फबाट बुधबार जारी वक्तव्यमा चिनियाँ दूतावासको वक्तव्यले कूटनीतिक मर... थप हेर्नुहोस्
पर्वत जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गरेका हुन् । तीन महिनाको अवधिमा उनको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा ठूला सो खुकुरी तयार गरेको हो । असी किलोको कुखुरीको अग्लाइ साढे १० फिटको रहेको छ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यबाहक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विघटनतिर जानसक्ने बताएका छन् । मंगलबार वीरेन्द्रनगरमा भएको कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र आइपरेका खतरा रोक्न नसके विघ... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गरेकी छन् । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश थेवेसहित उक्त सङ्ख्याका कैदीको कैद मिनाहा गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वार... थप हेर्नुहोस्
पूर्वराजा ज्ञानेन्द्र शाहले सपना बाँड्ने काम मात्र भएको भन्दै प्रधानमन्त्री ओलीलाई ‘घोचपेच’ गरेका छन् । फागुन ७ को प्रजातन्त्र दिवसका अवसरमा मंगलबार विज्ञप्ति जारी गर्दै उनले सपना मात्र बाँड्ने काम भएको भनि प्रधानमन्त्रीलाई घोचपेच गरेका हुन् । भार... थप हेर्नुहोस्
