राष्ट्रिय समाचार

News-Image

बलात्कार गरी हत्या गर्ने दुईलाई आजीवन कारावास

  • २०७६ आश्विन २, बिहीबार

एक बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत धनुषाले बुधबार आजीवन कारावासको सजाय सुनाएको छ । सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने धनुषाको औरही गाउँपालिका–२ परवाहाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई जिल्ला अदा... थप हेर्नुहोस्

News-Image

विप्लवका जिल्ला सेक्रेटरी र गाउँपालिका इन्चार्ज नेकपा प्रवेश

  • २०७६ आश्विन २, बिहीबार

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई नेता प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले समूहका पर्वत जिल्ला सेक्रेटरी भीमब... थप हेर्नुहोस्

News-Image

गृहमन्त्रीका भाइ १ लाख धरौटीमा छुटे

  • २०७६ आश्विन २, बिहीबार

गृहमन्त्री रामबहादुर थापा (वादल)का साइला भाइ नरेश थापा १ लाख धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश मोदिनीप्रसाद पौडेलको इजलासमा सोमबारबाट भएको थुनछेक बहसपछि थापालाई १ लाख धरौटीमा रिहा गरेको उनका तर्फबाट बहस गरेका अधिवक्ता मनिसकुमा... थप हेर्नुहोस्

News-Image

सातै प्रदेशमा लागुऔषध पुनर्स्थापना केन्द्र स्थापना गरीने

  • २०७६ आश्विन १, बुधबार

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषध नियन्त्रणमा नेपाल प्रहरी गम्भीर रहेको बताएका छन् । नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित आसरा सुधार केन्द्रको ‘२३औँ वार्षिकोत्सव समारोह’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा महानिरीक्षक खनालले लागुऔषध नि... थप हेर्नुहोस्

News-Image

संविधान दिवसमा सारङ्गी–आर्केष्टा प्रस्तुत हुँदै

  • २०७६ आश्विन १, बुधबार

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर सारङ्गीको आर्केष्टा ‘सारङ्गीमा देश’ प्रस्तुत गर्ने भएको छ । कलाकार समूहले नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मौलिक नेपाली लोकधुनहरूको विशेष प्रस्तुति... थप हेर्नुहोस्

News-Image

स्वास्थ्यमन्त्रीको भ्रमण मोह : वर्षमा कति पटक विदेश उडे ?

  • २०७६ आश्विन १, बुधबार

देशभर डेंगु फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए । दुई साता अघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरूमा अहिले डेंग... थप हेर्नुहोस्

News-Image

पहिराले अरनिको राजमार्ग ठप्प

  • २०७६ आश्विन १, बुधबार

अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिकाको ५४ किलो र भुम्लु गाउँपालिकाको दोलालघाट बजार आसपासमा पहिराले यातायात ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोका अनुसार भुम्लु गाउँपालिक... थप हेर्नुहोस्

News-Image

बिरामी बोकेको जीप अरुण नदीमा खस्यो, ६ बेपत्ता

  • २०७६ आश्विन १, बुधबार

संखुवासभा सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ आउँदै गरेको जीप अरुण नदीमा खस्दा एकै परिवारका ३ सहित ६ जना बेपत्ता भएका छन् । को १ ज ३७४९ नम्बरको बोलेर जीप गएराति धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका हुन्... थप हेर्नुहोस्

News-Image

नारायणगढ–मुग्लिन खण्डः सडक फराकिलो पुल साँघुरा, १५ पुलको बोलपत्र आह्वान

  • २०७६ आश्विन १, बुधबार

सडक फराकिलो हुँदासमेत साँघुरा पुलका कारण यातायात आवागमनमा समस्या देखिएका नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ मन्त्री भएसँगै पहिलो हस्ताक्षर सोही पुल निर्माण गर्ने... थप हेर्नुहोस्

News-Image

आज विश्वकर्मा पूजा, वास्तु दिवसको रुपमा मनाइँदै

  • २०७६ आश्विन १, बुधबार

कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदैछ । वास्तुशास्त्री, इञ्जिनीयर, कालीगढहरु आदिले यो दिवस मनाउँछन् । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिए... थप हेर्नुहोस्