राष्ट्रिय समाचार

News-Image

मुग्लिन–पोखरा सडक चार लेनको बन्ने

  • २०७६ आश्विन ६, सोमबार

साविक दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार हुने भएको छ । राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति र विस्तार गर्ने क्रममा सो सडक विस्तार गर्न लागिएको हो । मुलुकको पर्यटकीय ‘हब’का रूपमा विकास भइरहेको पोखरालाई राजधानीसँग जोड्ने मुग्लिन–पोखरा... थप हेर्नुहोस्

News-Image

अब दुई दिन बिराएर पानी वितरण हुने

  • २०७६ आश्विन ५, आईतवार

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ५-६ दिन बिराएर खानेपानी वितरण गर्दै आएकामा दुई दिन बिराएर वितरण थाल्ने भएको छ । वाग्मतीमा पानीको प्रवाह बढेकाले अहिले काठमाडौँका विभिन्न ठाउँहरुमा पानीको आपूर्ति सहज ... थप हेर्नुहोस्

News-Image

पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका साक्षीको बकपत्र

  • २०७६ आश्विन ५, आईतवार

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र शुरु भएको छ । चितवन जिल्ला अदालतले वादी र प्रतिवादी दुवैको साक्षीसँग बकपत्र लिइरहेकोे छ । आरोपित रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीका ... थप हेर्नुहोस्

News-Image

अस्पतालमा पत्थरीको अपरेशन गराउँदा महिलाको मृत्यु

  • २०७६ आश्विन ५, आईतवार

राजधानीको चाबहिलस्थित ओम अस्पतालमा पत्थरीको अपरेशन गराउने क्रममा एक महिलाको मृत्यु भएको छ । धादिङको गंगाजमुना गाउँपालिकाकी २९ वर्षीया अनिता गुरूङको पत्थरीको अपरेशन गराउँदा मृत्यु भएको हो । मृतकका आफन्तहरुले चिकित्सकको लापरबाहीको कारणले बिरामीको मृ... थप हेर्नुहोस्

News-Image

गायिका आनीको खातामा शंकास्पद १९ करोड, छानबिन रोक्न प्रधानमन्त्री कार्यालयको दबाब

  • २०७६ आश्विन ५, आईतवार

गायिका आनी छोइङ डोल्माको बैंक खातामा रहेको १९ करोड रुपैयाँमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको छ । उनको मेगा बैंकमा रहेको खाता नम्बर ००१००५००३९४२४ मा गत २६, २७ र २८ वैशाखमा हङकङबाट डलर आएको थियो । २६ गते पाँच लाख ७९ हजार नौ सय... थप हेर्नुहोस्

News-Image

दशैँका लागि बसको अग्रिम टिकट बुकिङ खुल्यो

  • २०७६ आश्विन ५, आईतवार

आज (आइतबार)बाट बसको टिकट बुकिङ खुला भएको छ । यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीहरुले दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको सहजताका लागि टिकट बुकिङ सुरु गरेका हुन् । लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ सुरु भएको हो । नजिकका जिल्लाका ल... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले उद्घाटन गरेका विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै

  • २०७६ आश्विन ५, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्राविधिक परीक्षणमा गुणस्तरहीन भेटिएका ती बस उद्घाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् । प्रधानमन्त्री ओली गत कात्तिक ७ मा हरिहर भवनबाट विद्युतीय... थप हेर्नुहोस्

News-Image

मनसुन लम्बिने, अझै वर्षाको सम्भावना

  • २०७६ आश्विन ४, शनिबार

नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागम... थप हेर्नुहोस्

News-Image

गोरखा केन्द्रबिन्दु भएर भूकम्प

  • २०७६ आश्विन ४, शनिबार

गोरखा केन्द्रबिन्दु भएर आज बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम... थप हेर्नुहोस्

News-Image

महत्वपूर्ण विधेयक अझै पनि बिचाराधीन

  • २०७६ आश्विन ४, शनिबार

संघीय संसद्को करिब पाँच महिनाको चौथो अधिवेशन अवधिभर सातवटा विधेयक दुवै सदनबाट पारित भए । चौथो अधिवेशनमा दर्ता १७ मध्ये सात विधेयक पारित भएका छन् । तर संसदमा दोस्रो अधिवेशनदेखि नै विचाराधीन रहेका केही विधेयक भने पारित भएनन् । विषयवस्तुको विवादका का... थप हेर्नुहोस्