
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका एकजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ। न्यूरो वार्डमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको हो । ती स्वास्थ्यकर्मी तीनदिन अघि कपिलवस्तुकी ६ वर्षीया संक्रमित बालिकाको उपचारमा खटिएको बताइएको छ । ... थप हेर्नुहोस्
कोरोना त्रासले महामारीको रुप लिइरहेकै बेला हुम्लामा दुई महिनापछि स्थानीय एफएम रेडियोबाट एसइई तयारी कक्षा सुरु भएपछि विद्यार्थीहरु तयारीमा जुटेका छन् । कोरोनाका कारण पठनपाठनमा लामो समयसम्म विमुख रहेको विद्यार्थीका लागि स्थानीय एफएम रेडियोबाट तयारी ... थप हेर्नुहोस्
नेपालमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षणमा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान विज्ञप्ति निकालेर जानकारी दिएको छ । योसँगै ... थप हेर्नुहोस्
तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २७ औँ स्मृति दिवस आज (शनिबार) मनाइँदैछ । कोरोना महामारीका कारण यस वर्ष नेपाल कम्युनिष्ट पार्टीले मदन आश्रित स्मृति दिवसमा कुनै औपचारिक कार्यक्रमको आयोजना गरेका छैन। ... थप हेर्नुहोस्
लकडाउनका कारण भारतमै रोकिएका नेपालीहरूलाई कैलालीको गौरीफन्टा नाकाबाट उद्धार गरिएको छ। सीमावर्ती भारतीय क्वारेन्टाइनबाट शुक्रबार गौरीफन्टा नाका हुँदै तीन सय ८१ नेपालीको उद्धार गरिएको हो । उद्धारपछि उनीहरुलाई धनगढीकै विभिन्न क्वारेन्टाइनमा राखिएको छ। क... थप हेर्नुहोस्
दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाकारूपमा रहेको सामरिक महत्वको छाङ्रु (गागा) मा सरकारले सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी थालेको छ । बुधबार सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको यहाँ १६० सशस्त्र प्रहरी ... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले हालको नेपालको मौसम पहाडी भागमा सामान्य बदली रहेको र बाँकी भागमा सामान्यतया मौसम सफा रहेको समेत जनाएको छ । यसैगरी, ... थप हेर्नुहोस्
सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति विपक्षी दलका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद्को दुबै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । प्रस्तुत नीति त... थप हेर्नुहोस्
गृह मन्त्रालयले यसअघि जारी भएका सम्पुर्ण सवारी पास रद्ध गरेसँगै विभिन्न जिल्लाले सवारी पास चाहिने र नचाहिने क्षेत्र सार्वजनिक गर्न थालेका छन् । काठमाडौं जिल्ला प्रशासनले शुक्रबार सवारी पास नचाहिने क्षेत्रको सूची सार्वजनिक गरेको छ । प्रशासनका अन... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार देशको प्रमुख समस्या पहिचान र कामको प्राथमिकीकरणमा नराम्ररी चुक्न लागेको टिप्पणी गरेका छन् । सरकारले आज साँझ ४ बजे नीति तथा का... थप हेर्नुहोस्
