राष्ट्रिय समाचार

News-Image

‘जहाजभित्र हूलहुज्जत गर्दा कुनै कानुन आकर्षित हुन्छ या हुँदैन ?’

  • २०७६ आश्विन १, बुधबार

नेपालगन्ज विमानस्थलमा उड्डयानमन्त्री योगेश भट्टर्रामाथि दुव्र्यवहारको घटना सार्वजनिक भएपछि ‘जहाजभित्र हूलहुज्जत गर्दा कुनै कानुन आकर्षित हुन्छ या हुँदैन ?’ भन्ने चासो धरैले राखेका छन् । उनीहरुले भदौ पहिलो साता काठमाडौंमा गैरआवाशीय नेपाली संघ (एनआर... थप हेर्नुहोस्

News-Image

चितवनमा डेङ्गु सङ्क्रमितको सङख्या दुई हजार नाघ्यो

  • २०७६ भाद्र ३१, मंगलवार

जिल्लाका अस्पतालहरुमा साउन महिनायता उपचार गर्न आएका दुई हजार ४६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । छ हजार ६३९ जनाको नमूना परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार दैनिक सङ्ख्या सङ्... थप हेर्नुहोस्

News-Image

बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने

  • २०७६ भाद्र ३१, मंगलवार

मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उडिसा र पश्चिम बङ्गाल आसपासमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवा... थप हेर्नुहोस्

News-Image

लमजुङलाई केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प

  • २०७६ भाद्र ३१, मंगलवार

लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा लमजुङ केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले दोर्दी गाउँपालिका–४ नौथर के... थप हेर्नुहोस्

News-Image

त्रिभुवन विमानस्थल बिहानैदेखि ठप्पः उडान भएन, अवतरण डाइभर्ट

  • २०७६ भाद्र ३१, मंगलवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानैदेखि ठप्प बनेको छ । खराव मौसमका कारण बिहानैदेखि उडान अवतरण अवरुद्ध भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर बाक्लो हुस्सु लागेको कारण भिजिबिलिटी कम भएकाले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध भए... थप हेर्नुहोस्

News-Image

गायक राजेश पायल राईको घरमा आगलागी, अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट

  • २०७६ भाद्र ३१, मंगलवार

गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । बानेश्वरस्थित उनको घरमा सोमबार साँझ आगलागी भएको हो । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ । आगलागीबाट उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् । आगलागीपछि गायक राईले फेसबुकमा स्टाटस लेख्... थप हेर्नुहोस्

News-Image

तीन दिनसम्म भारी वर्षा, सतर्क रहन आग्रह

  • २०७६ भाद्र ३१, मंगलवार

हाल मनसुनी न्यून चापीय रेखा औसतभन्दा केही उत्तरतर्फ सरेकाले आगामी तीनदिन निरन्तर मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार न्युन चापीय रेखा उत्तरतर्फ सरेको र बंगालको खाडिबाट आएको जलवाष्प युक्त ह... थप हेर्नुहोस्

News-Image

पूर्वअध्यक्ष रेग्मीलाई मातृशोक

  • २०७६ भाद्र ३१, मंगलवार

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ । उनकी ममतामयी आमा चित्रकुमारी रेग्मीको उपचारका क्रममा गएराति मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा निधन भएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए । केह... थप हेर्नुहोस्

News-Image

गुटका कारण नेकपाको मधेस पार्टी कमिटीमा चरम विवाद

  • २०७६ भाद्र ३१, मंगलवार

नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ । शीर्ष नेताबीचको गुटका कारण प्रदेश २ मा पदाधिकारीमै विवाद छताछुल्ल भएको हो । पूर्वमाओवादीका प्रभु साह र मातृका यादव पक्षबीच तीव्र अन्तरविरोध छ । दुवैले पुष्पकमल दाहाललाई नेता मान्छन् । मधेसमा भने उनीहरु... थप हेर्नुहोस्

News-Image

दशैंअघि नै चल्नेभयो नारायणीमा पानीजहाज

  • २०७६ भाद्र ३१, मंगलवार

नारायणी नदीमा चल्ने भनिएको पानीजहाजका निर्माताले दशैंअघि नै सेवा शुरू गर्ने दाबी गरेका छन्। नेपालमा पहिलोपटक निर्माण र सञ्चालन हुन लागेको रिभर क्रुज सिप (पानीजहाज) चलाउन नारायणी नदी उपयुक्त रहेअनुसार विगत लामो समयअघिदेखि यसको तयारी थालिएको थियो। र... थप हेर्नुहोस्