
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता गगन थापाले बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरलाई व्यंग्य गर्दै स्वस्थानी ब्रत शैलीमा कथा सुनाएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कदमलाई लिएर ब्यंग्य गरेका हुन् ... थप हेर्नुहोस्
जिल्ला अदालतले १४१ दिनपछि सभामुख रहेका कृष्णबहादुर महरालाई बलात्कार उद्योगमा सफाइ दिँदा दुई आधारमात्र हेरे पनि अन्यलाई भने नहेरेको देखिन्छ। यौन दुर्व्यवहारमा बहालवाला सभामुख र पहुँचवाला राजनीतिक दलको नेता भएकाले बकपत्रमा हुन सक्ने होस्टाइल, अन्य परिस... थप हेर्नुहोस्
भरतपुर महानगरपालिकालाई धुम्रपानरहित शहर बनाइने भएको छ । आगामी डिसेम्बरमा विशेष समारोहबीच औपचारिक घोषणाका लागि महानगरपालिकाले तयारी थालेको छ । महानगर प्रमुख रेनु दाहालका अनुसार महानगरलाई धुम्रपानरहित शहर घोषणा गर्न समिति निर्माण गरी हरेक महिनाको एक... थप हेर्नुहोस्
यस वर्ष फागुन ९ गते महाशिवरात्रि परेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले महाशिवरात्रिका दिन देवादिदेव महादेवको पूजा आराधना, रुद्राभिषेक गरी मनाउने गर्छन् । पशुपति क्षेत्र विकास कोषले ११ उपसमिति गठन गरी पशुपति क्षेत्रमा महाशिवरात्रि विशेषरुपमा मनाउ... थप हेर्नुहोस्
अध्ययनको लागि अस्ट्रेलिया पुगेकी एक नेपाली युवतीको उपचारको क्रममा मृत्यु भएको छ । ललितपुरका साना गाउँ घर भएर अस्ट्रेलियाको सिड्नीमा बस्दै आएकी रमिला महर्जनको ब्रेन ट्युमरको उपचारका क्रममा मृत्यु भएको हो । उनी अध्ययनका लागि २ वर्ष अगाडि मात्रै अस्ट... थप हेर्नुहोस्
बार्पाक सुलिकोत ४ सौरपानी अर्चले भैलाममा सामूदायिक सहभागितामा निर्मित सिद्देश्वर महादेवको मन्दिर आउँदो महाशिवरात्रिको शुभ अवसरमा विधिवत उद्घाटन हुने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा विशेष चन्दादाताहरूलाई सम्मान पनि गरिने कुरा मन्दिर निर्माण समिती... थप हेर्नुहोस्
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास निर्माणका लागि अनुदान बुझी आवास निर्माण हुन नसकेको परिवारको खोजी हुने बताएका छन् । उनले सरकारी अनुदान बुझेर घर पुनःनिर्माण हुन नसकेकाहरुको तथ्याङ्क सङ्कलन गर्ने काम ह... थप हेर्नुहोस्
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भू-भाग नजिक न्यून चापिय क्षेत्रको असर रहेको जनाएको छ । पश्चिमी वायुको प्रभावले देशका अधिकांश पहाडी स्थानहरूमा आंशिक बदली र केहि स्थानमा तुवालो पनि लागेको महाशा... थप हेर्नुहोस्
तत्कालिन प्रतिनिधीसभाका सभामुख कृष्णबहादुर महरा र उपसभामुख शिवमाया तुम्बाहाङ्फेका लागि आज (फागुन ५ गते) को दिन खास बनेको छ । सोमबार काठमाडौं जिल्ला अदालतबाट पूर्वसभामुख कृष्णबहादुर महराले जवरजस्ती करणी उद्योग मुद्दामा सफाइ पाउँदै गर्दा तत्कालिन पूर्व... थप हेर्नुहोस्
पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीका रुपमा सोमबार सपथ ग्रहण गरेकी छन् । तुम्बाहाङ्फेले सोमबार दिउँसो साढे ३ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गरेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधा... थप हेर्नुहोस्
