राष्ट्रिय समाचार

News-Image

के अब लकडाउन हट्छ ? के छ सरकारकाे तयारी ?

  • २०७७ बैशाख १८, बिहीबार

बैशाख २५ गतेपछि सरकारले लकडाउन खुकुलो बनाउने तयारीमा लागेको छ । केही हिमाली तथा पहाडी जिल्लामा लकडाउन खोल्न लागिएको हो । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले ७७ वटै जिल्लालाई कोभिड–१९ को उच्च जोखिम, जोखिम र सामान्य अवस्था गरी तीन श्रेणीमा वि... थप हेर्नुहोस्

News-Image

धरौटी बुझाएर छुटे लगत्तै पुन पक्राउ परे व्यवशायी अग्रवाल

  • २०७७ बैशाख १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवशायी सुलभ अग्रवाल बिहीबार २५ लाख ५० हजार रुपैयाँ बुझाएर छुटेलगत्तै फेरी पक्राउ परेका छन् । सम्पत्ति सुद्धिकरण विभागले पनि अनुसन्धान गर्ने भएपछि अग्रवाललाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर प्रवक्ता होबिन... थप हेर्नुहोस्

News-Image

सांसदहरु बस्नेत, श्रेष्ठ तथा पूर्वआइजीपी खनालबिरुद्ध सांसद यादवले दिए उजुरी

  • २०७७ बैशाख १८, बिहीबार

समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई नेकपाका सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालले महोत्तरीबाट अपहरण गरी काठमाडौँ ल्याएको भन्दै उनीहरुबिरुद्ध मानव अधिकार आयोगमा बिहीबार उजुरी दिएका छन् । यसअघि उनले आफूल... थप हेर्नुहोस्

News-Image

काठमाडौँमा सिलिन्डर पड्किँदा तीनजना घाइते

  • २०७७ बैशाख १८, बिहीबार

काठमाडौँ महानगरपालिका–३१ देउराली क्लब नजिकै ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते भएका छन् । स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित तीनजना घाइते भएको प्रहरीले जनाएको ... थप हेर्नुहोस्

News-Image

राहतका लागि फारम भर्नेको भिड

  • २०७७ बैशाख १८, बिहीबार

लक डाउनका कारण अफ्ठ्यारोमा परेका नागरिकहरुलाई स्थानीय तहहरुले राहत वितरण गरिरहेका छन् । घरभन्दा टाढा रहेका, दैनिक ज्याजामजदुरी गर्नेहरुलाई स्थानीय तहहरुले वितरण गर्ने राहतले केही सहज भएको छ । देशभरीका स्थानीय स्थानीय तहहरुले राहत वितरण थालेका हुन्... थप हेर्नुहोस्

News-Image

कांग्रेस वरिष्ठ नेता पौडेलको प्रश्न- राष्ट्रपति नै ‘धृतराष्ट्र’ बनेपछि ‘हस्तिनापुर’ को संरक्षण कस्ले गर्ला ?

  • २०७७ बैशाख १८, बिहीबार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार गैर जिम्मेवार मान नभइ असक्षम र नालायक भएको आरोप लगाएका छन् । बुधवार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिमा आफ्नो धारणा राख्दै नेता पौडेलले सरकारलाई नालायकको संज्ञा दिएका हुन् । ... थप हेर्नुहोस्

News-Image

प्रचण्डलाई गाली गरेको अभियोगमा रेडियो नेपालका बोर्ड सदस्य पक्राउ

  • २०७७ बैशाख १८, बिहीबार

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा पत्रकार दिपक पाठकलाई प्रहरीले पक्राउ गरेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई सामाजिक सञ्जालमार्फत गाली गरेको अभियोगमा पाठकलाई बिह... थप हेर्नुहोस्

News-Image

‘सुसाइड नोट’ फेला परेपछि प्रहरीकै नाममा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

  • २०७७ बैशाख १८, बिहीबार

सलको पासो लगाएर मङ्गलबार आत्महत्या गरेकी बागलुङ नगरपालिका–३ निवासी ३० वर्षीया सम्झना किसानका परिवारले प्रहरीकै नाममा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएका छन् । बागलुङ नगरपालिका–२ माझकोटमा डेरा गरी बस्दै आएकी सम्झनाले प्रहरीकै नाममा ‘सुसाइड नोट’ ल... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमान: आज पनि हावाहुरीसहित असिना पानी

  • २०७७ बैशाख १८, बिहीबार

देशभरको मौसम आज पनि सुधार नहुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने सम्भावना कायमै रहेको छ । पश्चिमी, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभ... थप हेर्नुहोस्

News-Image

पुरानो टायर पड्किँदा एकको मृत्यु

  • २०७७ बैशाख १७, बुधबार

विराटनगर महानगरपालिका वडा नम्बर १३ मा सवारीसाधनको टायर हावा भर्ने क्रममा टायर पड्किदाँ एकजनाको घटनास्थलमै मृत्यु भएको छ । बुधबार दिउँसो लकडाउनको क्रममा सवारीसाधनको चक्कामा हावा भर्ने क्रममा टायर पड्किएको ईलाका प्रहरी कार्यालय रानी विराटनगरले जनाएको ... थप हेर्नुहोस्