राष्ट्रिय समाचार

News-Image

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

  • २०८३ बैशाख २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद गतिविधि गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले यहाँका चार वटा क्यासिनोमा प्रवेश गरी जुवातास खेलिरहेको विशेष सूचनाको आधारमा शनिबा... थप हेर्नुहोस्

News-Image

अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

  • २०८३ बैशाख २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

मनमोहन स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनअन्तर्गत आज ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाबारे विमर्श भएको छ । सम्मेलनमा स्वदेशी र विदेशी विज्ञ तथा अभियन्ताहरूले संविधानमा व्यवस्था गरिएअनुसार ज्येष्ठ नागरिकको सम्... थप हेर्नुहोस्

News-Image

हराएका ६५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

  • २०८३ बैशाख २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ६५ थान मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा फेला परेका ४५ वटा मोटरसाइकल र २० वटा स्कुटर सम्बन्धित सवारीधनीलाई जिम्... थप हेर्नुहोस्

News-Image

प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच

  • २०८३ बैशाख २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिका, वातावरण व्यवस्थापन विभागले काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको जाँचलाई तीव्रता दिएको छ । विभागले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा यहाँ विभिन्न स्थानमा गुड्ने सवारीसाधनको नियमित प्रदू... थप हेर्नुहोस्

News-Image

दार्चुलामा भूकम्प

  • २०८३ बैशाख २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११:५५ मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो ।... थप हेर्नुहोस्

News-Image

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

  • २०८३ बैशाख २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

बितेका २४ घण्टामा एक हजार ८५४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ४८ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १२५, नियमविपरीत ‘राइड सेयरिङ’ गर... थप हेर्नुहोस्

News-Image

मेलाले कृषि उपज बजारीकरण गर्न सहज

  • २०८३ बैशाख २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले ‘कृषि–सहर’को नारालाई सार्थकता दिन कृषि उपजको प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने कृषि मेलाको आयोजना गरेको छ । नगर कार्यालयले लवग्रिन नेपालसँगको सहकार्यमा आयोजना गरेको सो मेलामा करिब २० हजारले अवलोकन गरेको बताइएको ... थप हेर्नुहोस्

News-Image

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

  • २०८३ बैशाख २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

विकासका हिसाबले ओझेलमा परेको रामतोला गाउँ जोड्ने सडक कालोपत्र गरिएको छ । सदरमुकाम रहेको बागलुङ नगरपालिकामा पर्ने रामतोला गाउँ जोड्ने सडक पहिलोपटक कालोपत्र गरिएको हो । भौगोलिक विकटताका कारण पछाडि परेको यस गाउँलाई जोड्न २०७२ सालमा मार्ग खुलेको थियो । ... थप हेर्नुहोस्

News-Image

मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण

  • २०८३ बैशाख २७, आईतवार
  • नवीन लामिछाने

विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार गर्ने कार्य पनि पर्दछ । जोखिमयुक्त मानिएको मह सिकार गण्डकी प्रदेशको लमजुङ, गोरखा, म्याग्दीलगायतका जिल्लामा गरिन्छ । यसमध्ये लमजुङमा बढी भिर मौरीको सिकार गरेको पाइन्छ । लमजुङको मस्र्याङ्दी ... थप हेर्नुहोस्

News-Image

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

  • २०८३ बैशाख २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वनहरा क्षेत्रमा रोकिन्छन् । सडक छेउमा खरले छाएर बनाएका साना टहरा छन् । ती टहराभित्र हरिया काँक्रा, तरबुजा, खरबुजा र लौका सजाइएका छन् । चर्को गर्मीमा शीत... थप हेर्नुहोस्