राष्ट्रिय समाचार

News-Image

आगलागीबाट १२ घरगोठ जलेर नष्ट

  • २०८३ बैशाख २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी भएको छ । सो आगलागीमा परी छ परिवारको वटा १२ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट सल्केको आगोले निजको दुईवटा घर र एउटा गाईगोठ, छिमे... थप हेर्नुहोस्

News-Image

बाहुनडाँगीमा हरेक रात हात्तीको त्रास

  • २०८३ बैशाख २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि मेचीनगरको बाहुनडाँगीलगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ । मेचीनगर नगरपालिकाको वडा नं १, ४ र ५ स्थित बाहुनडाँगी क्षेत्रमा एक सातायता दिनहुँ भारतीय जङ्गलबाट प्रवेश गर्ने ३० देख... थप हेर्नुहोस्

News-Image

मौसम : केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • २०८३ बैशाख २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र ग... थप हेर्नुहोस्

News-Image

जथाभावी हर्न बजाउने २०० चालक कारबाहीमा

  • २०८३ बैशाख २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत शनिबार जथाभावी हर्न बजाउने २०० भन्दाबढी सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । ... थप हेर्नुहोस्

News-Image

स्रोतमै वर्गीकरण गरेपछि घट्यो बञ्चरेडाँडा लैजाने फोहर

  • २०८३ बैशाख २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले स्रोतमा फोहरको वर्गीकरण गर्ने कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन ल्याएसँगै अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडा लैजाने फोहरको मात्रा घटेको छ । कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार बञ्चरेडाँडाको आयु बढा... थप हेर्नुहोस्

News-Image

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन

  • २०८३ बैशाख २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

बितेका २४ घण्टामा दुई हजार ३४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख १२ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १४०, नियमविपरीत ‘राइड सेयरिङ’ गरे... थप हेर्नुहोस्

News-Image

भारतीय मुद्रासहित दुई जना पक्राउ

  • २०८३ बैशाख २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

बाँकेमा प्रहरीले स्रोत नखुलेको छ लाख भारतीय मुद्रासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको नरैनापुर गाउँपालिकातर्फ हिँडेका उनीहरूलाई अटो रिक्सामा विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारतीय ५०० र १००० का नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय,... थप हेर्नुहोस्

News-Image

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

  • २०८३ बैशाख २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु भएसँगै आइतबारदेखि सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिने भएका छन् । शिक्षक, अभिभावक तथा विद्यार्थीहरू यार्सागुम्बा सङ्कलनका लागि लेकतिर जाने भएपछि गाउँपालिकाले विद्यालय बन्द ग... थप हेर्नुहोस्

News-Image

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • २०८३ बैशाख २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित तीनकुने मिलिजुली स्कुलनजिक आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काका अनुसार बिहान करिब ४ः३० बजे कालाबन्जार–धरान सडक खण्डमा प्रदेश १–... थप हेर्नुहोस्

News-Image

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • २०८३ बैशाख २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको ‘प्लमस्टेड एन्ड ग्लिन्डन’मा नेपालीमूलका पूर्वमेयर जित रानाभाट काउन्सिलर निर्वाचित हुनुभएको छ । त्यस्तै उहाँकी पत्नी गौमाया गुरुङ सोही बरोको एबिउड वार्डमा काउन्सिलर निर्वाचित हुनुभएको छ । यसअघि सोही बरोको मेयर तथा उ... थप हेर्नुहोस्