राष्ट्रिय समाचार

News-Image

महिलाको विभत्स हत्या गरी शव झोलामा हाली…

  • २०७६ कार्तिक २८, बिहीबार

सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया सौता खुर्सिदा खातुनको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहील... थप हेर्नुहोस्

News-Image

प्रधानाध्यापकलाई खुकुरी प्रहार गर्ने पक्राउ

  • २०७६ कार्तिक २८, बिहीबार

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । घरबाट विद्यालय जाँदै गरेकी प्रधानाध्यापक पुनलाई बुधबार खुकुरी प्रहार गरी फरार भएका म... थप हेर्नुहोस्

News-Image

खुलासाः भारत र चीनबीच ६६ वर्ष पहिल्यै लिपुलेकलाई व्यापारिक नाका बनाउने सम्झौता

  • २०७६ कार्तिक २८, बिहीबार

भारत र चीनबीच ६६ वर्षपहिल्यै नेपाली भू–भाग लिपुलेकलाई ट्रेड लिंक (व्यापारिक नाका) बनाउने सम्झौता भएको तथ्य बाहिर आएको छ । सरकारले गुपचुप राखेको सीमा विवादसम्बन्धी अध्ययन प्रतिवेदनमा सन् १९४५ मा भारत र चीनबीच दुईपक्षीय सम्झौता भएको उल्लेख छ । भारतल... थप हेर्नुहोस्

News-Image

लठ्याउने सुई लगाई आफन्तबाटै बेचिइन् बालिका

  • २०७६ कार्तिक २७, बुधबार

बान्ता नआउने औषधि भनेर लठ्याउने सुई लगाई १५ वर्षीय बालिका आफन्तबाटै बेचिएको खुलासा भएको छ । काठमाडौंको एक होटलमा काम गर्दै गर्दा आफन्त पर्ने नुवाकोट सूर्यगढी गाउँपालिका–६ घर भई हाल ललितपुरको चापागाउँ बस्ने कान्छी तामाङ (सुनिता तामाङ) भन्ने कृष्णमाया ... थप हेर्नुहोस्

News-Image

निदान अस्पतालका सिइओसहित पाँच जना जेलमा

  • २०७६ कार्तिक २७, बुधबार

मिर्गौला किनबेच तथा विक्री वितरण गरेको अभियोगमा पक्राउ परेका निदान अस्पतालका सिइओसहित पाँच जनालाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ। मंगलबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला अदालत ललितपुरले जनाएको छ। अदालतले क... थप हेर्नुहोस्

News-Image

असल पत्नी परे जीवन सुखमय, खराब परे दार्शनिक –सुकरात

  • २०७६ कार्तिक २७, बुधबार

संसारकै चर्चित दार्शनिक सुकरातका धेरै चेलाहरु थिए । उनको दर्शन बुझ्न चेलाहरुको लर्को लाग्थ्यो । ती नै चेला मध्येका एकजनाको बिहे गर्ने तयारी भइरहेको थियो । तर ती चेला बिहे गर्ने की नगर्ने भनेर द्विविधा मानिरहेका थिए । उनले उचित निर्णय लिन सकिरहेका ... थप हेर्नुहोस्

News-Image

अतिक्रमित भूमिलाई फिर्ता गर्न माग गर्दै रिट निवेदन

  • २०७६ कार्तिक २७, बुधबार

सर्वोच्च अदालतमा नेपालको सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भूभाग भारतबाट अतिक्रमण भइरहेको जनाउँदै कूटनीतिक पहलमार्फत समस्याको समाधान खोज्न आदेशको माग गरी रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रा... थप हेर्नुहोस्

News-Image

दरबारमार्ग सामूहिक बलात्कार काण्ड– पीडित युवतीका प्रेमीलाई कति सजाय?

  • २०७६ कार्तिक २७, बुधबार

दरबारमार्गको ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार काण्डका मुख्य अभियुक्तले ५ वर्ष २ महिना जेल सजाय पाएका छन् । काठमाडौं जिल्ला अदालतले सामूहिक बलात्कार काण्डका मूख्य अभियुक्त (पीडित युवतीका प्रेमी) शैलेश कार्कीलाई कैदसँगै पीडित युवतीलाई ७ लाख... थप हेर्नुहोस्

News-Image

भारतले मात्र होइन चीनले पनि भूमि अतिक्रमण गरेको छ : नेता पौडेल

  • २०७६ कार्तिक २७, बुधबार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारतसँगै चीनतर्फ पनि नेपाली सीमा सुरक्षित नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाल भूभाग रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा भारतले अत... थप हेर्नुहोस्

News-Image

विकास र समृद्वि स्थानीय स्तरबाटै अगाडि बढ्छ: मन्त्री लम्साल

  • २०७६ कार्तिक २७, बुधबार
  • थम्मन थापा

गण्डकी प्रदेशका उद्योग वन पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले विकास र समृद्विलाई स्थानीय स्तरबाट अगाडि बढाइने बताएका छन् । अर्गल खेलकुद विकास मञ्च ताराखोला गाउँपालिका वडा नं २ अर्गलको १३ औं वार्षिकोत्सव तथा ऐतिहासिक भुस पोल्ने मेलालाई सम्बोधन ग... थप हेर्नुहोस्