
सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुरमा सरस्वती पूजाको प्रसाद खाँदा आज ६७ जना बालबालिका बिरामी परेका छन् । राष्ट्रिय प्राथमिक विद्यालयका बालबालिकाहरुले सरस्वती पूजाका प्रसाद खाँदा बिरामी परेको सुरुङगा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले बताए । उनक... थप हेर्नुहोस्
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समितिमा पदाधिकारी थप गरी विस्तार गरिएको छ । कांग्रेसको २०७५ साल फागुन १ गतेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार पार्टी सभापति शेरबहादुर देउवाद्वारा गठित सङ्घको केन्द्रीय... थप हेर्नुहोस्
प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कोरोना भाइरसप्रति सजग हुनुपर्ने बताएका छन्। आइतवार नेकपाको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा कोरोना भाइरसका बिरामी नभए... थप हेर्नुहोस्
हेटौँडा उपमहानगरपालका–५ पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल विद्यालयको परिसरभित्र रोकीराखिएको दुई बसमा शनिबार राति आगलागी भएको छ । ना७ख ८७२८ र ना१क ३२१८ नंको बसमा आगलागी भएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागीबाट एउटा बस पूर्णरूपमा... थप हेर्नुहोस्
बलात्कार आरोप लागेका संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत एसएसपी शौरभ राणाले आत्मसमर्पण गरेका छन् । आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफैं पुगेका सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञराज पोखरेलले जानकारी दिए । राणाविरुद्ध बिहीबार बे... थप हेर्नुहोस्
चितवन राष्ट्रिय निकुञ्जमा तीन गैँडाको विषाक्त खानाका कारण मृत्यु भएको छ। शनिबार पूर्वी नवलपरासीको सेहेरीमा मृत फेला परेको गैँडा विषाक्त खानाका कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको हो। निकुञ्जका वरिष्ठ पशु चिकित्सक डाक्टर विजय श्रेष्ठका अनुसार गत... थप हेर्नुहोस्
संस्कार समाज नेपालको १४२ औं श्रृङ्खला इटहरीको खनारमा सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा १७ संघसंस्थाहरुले ऐक्यवद्धता जनाएका छन् । कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्दै इटहरी उपमह... थप हेर्नुहोस्
नेपालमा लोकप्रिय रुस्लान भोडकाले आफ्नो बजारलाई देशबाहिर पनि विस्तार गर्न लागेको कम्पनीबाट प्राप्त विज्ञप्तिमा उल्लेख छ । अब रुस्लानका आकर्षक प्याक अष्ट्रेलिया, हङकङ, बेल्जियम, जापान, दक्षिण कोरिया र मलेसियाका बजारमा पनि देख्न सकिने छ । नेपाली बजार... थप हेर्नुहोस्
प्रहरीले नयाँ बसपार्क क्षेत्रबाट अवैध र अनैतिक कार्यमा संलग्न ७३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोंगबु नयाँ बसपार्क क्षेत्रमा गएराति सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ७३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३७ पुरुष, ३२ महिला र ४ तेस्रो... थप हेर्नुहोस्
कोरोना भाइसरका कारण फिलिपिन्समा एक जनाको मृत्यु भएको छ । कोरोनाका कारण चीन बाहिर मृत्यु भएको यो पहिलो घटना हो। कोरोनाका काराण ४४ वर्षीय एक जना पुरुषको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएका छन् । कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उनको सान लजारो ... थप हेर्नुहोस्
