राष्ट्रिय समाचार

News-Image

नेपालमा पनि पर्‍यो ‘माहा’ चक्रवातको प्रभाव

  • २०७६ कार्तिक २१, बिहीबार

आज देशका अधिकांश स्थानमा मौसम बदली भएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार पश्चिमी वायुका साथै अरब सागरमा विकसित ‘माहा’ नामक शक्तिशाली चक्रवातको आंशिक प्रभाव पनि नेपालमा परेको छ। ‘हुन त माहाको प... थप हेर्नुहोस्

News-Image

उपचुनावका लागि उम्मेदवारी दर्ता आज हुँदै

  • २०७६ कार्तिक २१, बिहीबार

मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जनाएको छ। आजै दिउँसो साढे १ ... थप हेर्नुहोस्

News-Image

विश्वका पशु वैज्ञानिकहरुको भेला पोखरामा

  • २०७६ कार्तिक २१, बिहीबार

पर्यावरणमैत्री दिगो पशुपालनका वैज्ञानिक खोजबारे छलफल गर्ने उद्देश्यले सस्टेनेवल एनिमल अर्गिकल्चर फर डेभलपिङ कन्ट्रिज (एसएएडीसी) को सातौँ अन्तरराष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा हुँदैछ । नेपाल भेटेरीनरी एशोसिएसनको आयोजनामा हुने चार दिने सो सम्म... थप हेर्नुहोस्

News-Image

गायक शर्माका छोराको उपचारका लागि साहित्यकारको सहयोग

  • २०७६ कार्तिक २१, बिहीबार

जनगायक जीवन शर्माका छोराको उपचारका लागि जिल्लाका साहित्यकारहरुले आर्थिक सहयोग गरेका छन् । प्रगतिशील लेखक सङ्घ र शुक्ला साहित्य सङ्गम तनहुँको पहलमा शर्माका छोरा अर्जुन शर्माको उपचारका लागि ४२ हजार ४० सहयोग गरिएको हो । घाँटीको नलीमा जटिल समस्या देखि... थप हेर्नुहोस्

News-Image

काठमाडौं स्थित भारतीय दूतावास घेराउ गरिँदै

  • २०७६ कार्तिक २०, बुधबार

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा करिब ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै नेपाली भूभाग नयाँ राजनीतिक नक्सामा समावेश गरेको छ। दार्चुला जिल्लाको लिपुलेक लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ। ... थप हेर्नुहोस्

News-Image

अनशनमा रहेका डा. केसीको स्वास्थ्यमा खराबी

  • २०७६ कार्तिक २०, बुधबार

डडेल्धुरामा अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ । १७ औं पटक अनशन बसेका डा। केसी स्वास्थ्यमा समस्या देखिन थालेको चिकित्सकहरुले जनाएका छन्। चिसोको कारण केसीको रक्तचाप निकै कम भई रिंगटा लाग्ने समस्याको लक्षण देखिन थालेको बताइ... थप हेर्नुहोस्

News-Image

भारतबाट जारी नयाँ नक्साप्रति काङ्ग्रेसको विरोध

  • २०७६ कार्तिक २०, बुधबार

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत यसबारेमा तत्का... थप हेर्नुहोस्

News-Image

मदिरा बिक्री गर्ने र खानेलाई कारवाही गरिने

  • २०७६ कार्तिक २०, बुधबार

जिल्लाको शिखर नगरपालिका वडा नं १ कपल्लेकीले आफ्नो वडामा मदिरा बिक्री वितरण गर्ने तथा खानेलाई कारवाही गर्ने भएको छ । सो वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, स्थानीयवासीको मङ्गलबारको बैठकले वडाभरिमा मदिरा बिक्री वितरण व्यापक भएको भन्ने गुना... थप हेर्नुहोस्

News-Image

दिल्ली प्रदुषणको प्रभाव नेपालमा पनि

  • २०७६ कार्तिक २०, बुधबार

भारतको नयाँ दिल्ली र आसपासमा फैलिएको प्रदूषित वायुको प्रभाव नेपालमा समेत भित्रिन थालेको छ । नेपालको पश्चिम तराइका भू–भागमा दूषित वायुको प्रभाव पर्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभाग मातहतको जल तगा मासम पूर्वानुमान महाशाखाका मौसमव... थप हेर्नुहोस्

News-Image

बनेपाबाट अपहरित बालककाे गोली प्रहार गरी वीरगञ्जबाट उद्धार

  • २०७६ कार्तिक २०, बुधबार

अपहरणकारीमाथि गोली प्रहार गरी प्रहरीले बालकलाई सकुशल उद्धार गर्न सफल भएको छ । पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रमा पर्ने खलबा टोलमा राती १ बजेतिर प्रहरीले अपहरणकारीमाथि गोली प्रहार गरेको हो । जिल्ला प्रहरी कार्यालय ... थप हेर्नुहोस्