राष्ट्रिय समाचार

News-Image

सांसदका स्वकीयलाई नियुक्ति पत्रबिनै तलब

  • २०७६ श्रावण २, बिहीबार

कानुन बनाउने विधायकहरुले नै नियुक्त गरेका स्वकीय सचिवहरुले न नियुक्ति पत्र पाएका छन् र सेवासम्बन्धी कार्य विवरण (टिओआर) नै पाएका छन् । प्रतिसभा तथा राष्ट्रियसभाका सांसदले राज्य कोषबाट तलब सुविधा दिनेगरी अधिकृतस्तरका एकएक जना स्वकीय सचिव राखेका छन् । ... थप हेर्नुहोस्

News-Image

साढे दुई हजार कर्मचारी कारवाहीका लागि सिफारिस

  • २०७६ श्रावण १, बुधबार

राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्षमा दुई हजार ५६५ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले समयपालना नगर्ने एक हजार ९६१ र तोकिएको पोशाक नलगाउने ६०४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले ... थप हेर्नुहोस्

News-Image

पशुपतिमा भक्तजनको व्यवस्थापनका लागि तयारी

  • २०७६ श्रावण १, बुधबार

यस वर्ष साउन महीनामा पशुपति आउने भक्तजनको भीड व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषले तयारी गरेको छ । साउन महीना शुरु भएसँगै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड बढ्न थालेकाले लाम व्यवस्थापन, सुरक्षा, जुत्ता तथा चप्पल कक्ष थप गर्नेलगायत तयारी शुरु ग... थप हेर्नुहोस्

News-Image

सम्पत्ति विवरण बुझाउन आग्रह

  • २०७६ श्रावण १, बुधबार

राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका व्यक्तिलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पदधारण गरेको व्यक्तिलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउ... थप हेर्नुहोस्

News-Image

बन्दुकसहित अवैध चोरी शिकार गर्ने तीन पक्राउ

  • २०७६ श्रावण १, बुधबार

अवैध चोरी शिकारको आरोपमा तीन पक्राउ परेका छन् । जङ्गली जनावर चित्तलको शिकार गरी लुकाइछिपाई राखेको अवस्थामा एकनाले बन्दुकसहित श्यामलाल थारूलाई पक्राउ गरिएको छ । बर्दियाको बारबर्दिया नगरपालिका–१० लम्कीफाँटा बस्ने थारूले जङ्गली जनावर चित्तलको शिकार ग... थप हेर्नुहोस्

News-Image

श्रीमानकै अगाडि बुहारीद्वारा वृद्ध सासूको हत्या

  • २०७६ श्रावण १, बुधबार

धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ । राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बने... थप हेर्नुहोस्

News-Image

फोहर सङ्कलन गर्ने निजी संस्था दर्ता गर्दै महानगर

  • २०७६ श्रावण १, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले महानगरभित्र फोहर सङ्कलन गर्ने निजी संस्थाहरुलाई दर्ता गर्ने भएको छ । अहिलेसम्म निजी संस्थाले आफूखुशी फोहर सङ्कलन गर्दा एकातिर समन्वय नभएको र अर्कातिर राजश्व नआएको भन्दै महानगरले निजी संस्था दर्ता प्रक्रिया अघि बढाउन लागेको हो ... थप हेर्नुहोस्

News-Image

मोहना र पथरैयामा डल्फिन देखिन थाले

  • २०७६ असार ३१, मंगलवार

कैलालीका मोहना र पथरैया नदीमा पानीको सतह बढेपछि डल्फिन देखिन थालेका छन् । चेतनशील प्राणीका रुपमा रहेको दुर्लभ जलचर प्राणी डल्फिन टीकापुर नगरपालिका–७ स्थित मोहना र पथरैया नदीको दोभानमा देखिन थालेपछि दैनिक डल्फिन हेर्नेहरु आउने गरेका छन् । एक सातायत... थप हेर्नुहोस्

News-Image

राहतसहित स्वास्थ्यकर्मी लिएर पूर्वमन्त्री डोल्पामा

  • २०७६ असार ३१, मंगलवार

सांसद सत्य पहाडी औषधिसहित राहत सामग्री र स्वास्थ्यकर्मीको टोली लिएर डोल्पा पुगेकी छिन् । डोल्पामा दुई हप्तादेखि टाइफाइड फैलिएर समस्या भएका बेला स्वास्थ्यकर्मी र औषधि लिएर उनी डोल्पा पुगेकी हुन् । कर्णाली प्रदेश सरकारबाट पठाइएको औषधिसमेत नेपालगञ्ज ... थप हेर्नुहोस्

News-Image

मनसुनी गतिविधि कमजोर हुँदै

  • २०७६ असार ३१, मंगलवार

गत शुक्रबारदेखि सक्रिय रहेको मनसुन मंगलबारबाट कमजोर हुँदै गएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्रबाट दक्षिण सर्दै गएकाले अबका केही दिन मनसुनी गतिविधि कमजोर हुने मौसमविद् समिर श्रेष्ठले बताए । 'न्यून चापीय रेखा (वर्षा गराउने वायु) विस... थप हेर्नुहोस्