राष्ट्रिय समाचार

News-Image

राजा वीरेन्द्रको निजी निवास र गणतन्त्र स्मारक खुला गर्ने तयारी

  • २०७६ कार्तिक २७, बुधबार

नारायणहिटी संग्रहालय स्थापना भएको ११ वर्ष पछि संग्रहालयलाई विकास समिति बनाउने र गणतन्त्र स्मारक, राजा वीरेन्द्रको आवास गृह श्रीसदनलगायत अन्य संरचना अवलोकन गर्न मिल्ने गरी व्यवस्था मिलाउन लागिएको छ । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्... थप हेर्नुहोस्

News-Image

अछामको आकाशमा लस्करै भारतीय फाइटर विमान, स्थानीय सशंकित

  • २०७६ कार्तिक २७, बुधबार

भारतले नेपालीभूमी मिचेर आफ्नो नक्सा सार्वजनिक गरेको भन्दै विरोधमा रहेको बेला अछामको आकाशमा जेट विमान उडाइएका छन् । मंगलबार साँझ अछामको आकाशमा लस्करै विमान उडिरहेको देखेपछि स्थानीय सशंकित भएका छन् । केही प्रत्यक्षदर्शीहरुले ३७ जेट विमानहरु लस्करै उडेक... थप हेर्नुहोस्

News-Image

सीमाबासीको समस्या बुझ्ने कोही भएन, लालपुर्जा छ हातमा, जग्गा खाइदियो भारतले

  • २०७६ कार्तिक २६, मंगलवार

खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका कञ्चनपुर पुनर्वासका किरण सुनारको साथमा आफ्नै जग्गाको लालपुर्जा छ । तर, उनीसँग जग्गा भने छैन । उनको हातमा भएको लालपुर्जाको जग्गा भारतीय पक्षले कब्जा गरेका छन् । दुई दशकभन्दा बढी समयदेखि सुनारको जग्गामा भारतीय प... थप हेर्नुहोस्

News-Image

भारतको दादागिरी, सीमास्तम्भ जानबाट बञ्चित छन् नेपाली

  • २०७६ कार्तिक २६, मंगलवार

नेपाल र भारत सदियौं पुराना मित्रहरु हुन् । दुई देशको रहनसहन, संस्कृति र भाषामा समेत केही हदसम्म समानता छ । भारत र नेपालको रोटीबेटीको सम्बन्ध छ । भौगोलिक हिसाबले नेपाल भारतभन्दा कैयौं गुना सानो छ । दुई देशको सम्बन्ध राम्रो रहेपनि बेला बेला भारतले विभि... थप हेर्नुहोस्

News-Image

फेरि हल्लायो भूकम्पको धक्काले

  • २०७६ कार्तिक २६, मंगलवार

भारत केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको चार दशमलव छ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी र दार्चुलालगाय... थप हेर्नुहोस्

News-Image

काङ्ग्रेसले जिते निराश जनता उत्साहित हुन्छन् : नेता रिजाल

  • २०७६ कार्तिक २६, मंगलवार

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले निराश जनतालाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा काङ्ग्रेसले जित्नुपर्ने बताउका छन् । कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिसमेत रहेका रिजालले आज पोखरा ... थप हेर्नुहोस्

News-Image

६ बालबालिका खाएको चितुवा काठको खोरमा पर्यो

  • २०७६ कार्तिक २६, मंगलवार

तनहुँको भानु नगरपालिका–१ जामुनेगैह्रास्थित जङ्गलमा राखिएको काठको खोरमा आज बिहान एउटा चितुवा परेको छ । भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो ... थप हेर्नुहोस्

News-Image

प्रदेश नं २ सरकारले आफ्नै गुप्तचर राख्न विधेयक ल्याउँदै

  • २०७६ कार्तिक २६, मंगलवार

प्रदेश नं २ को सरकारले आफ्नो छुट्टै अनुसन्धान ब्यूरो (गुप्तचर) राख्न विधेयक ल्याइरहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले वर्तमान संविधानले दिएको अधिकार प्रयोग गरी प... थप हेर्नुहोस्

News-Image

नेपाल भ्रमण वर्षको प्रचार जापानको ओसाका एक्सपोमा

  • २०७६ कार्तिक २६, मंगलवार

जापानको इन्टेक्स ओसाकामा हालै आयोजित ‘टुरिज्म एक्सपो जापान २०१९’ मा नेपालले आफ्नो गौरवपूर्ण उपस्थिति जनाएको छ । सहभागी पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीहरू, ब्यापारीहरू, सञ्चार क्षेत्रका व्यक्तित्वहरू तथा अवलोनकताहरूको उपस्थिति रहेको एक्सपोमा नेपा... थप हेर्नुहोस्

News-Image

यस्तो हो नेपालको खास नक्सा

  • २०७६ कार्तिक २६, मंगलवार

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ। कस्तो हुन्छ त त्यो नक्सा रु नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यन... थप हेर्नुहोस्