राष्ट्रिय समाचार

News-Image

सांसद अमरेशको प्रश्न, चीनले सीमा मिच्दा किन नबोल्ने ?

  • २०७६ कार्तिक २५, सोमबार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद अमरेशकुमार सिंहले चीनले सीमा मिचेको विषयमा पनि बोल्ने बेला आएको बताएका छन्। सोमबार संसदको राज्यव्यवस्था समितिमा बोल्दै सिंहले प्रश्न गरे, ‘भारतले सीमा मिचेकोमा बोल्ने तर चीनले सीमा मिचेको बारेमा कसैले बो... थप हेर्नुहोस्

News-Image

प्रहरीद्वारा गोली चलाई अश्लिल भिडियो खिच्नेहरू पक्राउ

  • २०७६ कार्तिक २५, सोमबार

प्रहरीले दाङको तुलसीपुरमा गोली प्रहार गरी ३ जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले अपहरणकारीलाई पक्राउ गर्न दुई राउन्ड हवाई फायर गरेको हो । प्रहरीले १९ वर्षीय विमल वली, नविन नेपाली र २६ वर्षीय दुजबहादुर खत्रीलाई नियन्त्रणमा ... थप हेर्नुहोस्

News-Image

गलकोट घुम्टे महोत्सवः तयारी तीब्र गतिमा

  • २०७६ कार्तिक २५, सोमबार
  • |  -थम्मन थापा ।

गलकोट आफैमा प्राकृतिक सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको क्षेत्र हो । यहाँ विभिन्न प्राकृतिक मनोरम स्थल, धार्मिक स्थलहरू पर्याप्त छन । पछिल्लो समय गलकोट क्षेत्रलाई पर्यटन प्रवर्दन गरी गलकोटमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन विभिन्न गतिविधिहरू... थप हेर्नुहोस्

News-Image

बेहुलाबेहुलीलाई नोटको माला लगाइदिने होडबाजी

  • २०७६ कार्तिक २५, सोमबार

गएको बैशाखमा तिलक खत्रीले जेठी छोरी सरिताको विवाह गर्दा छोरीज्वाइँलाई चार लाख रुपैयाँको माला लगाइदिए। जाजरकोटको नलगाड नगरपालिका, खगेनकोटका खत्री भन्छन्, "परिवारको इज्जत र सम्मानको लागि छोरीज्वाइँलाई लाखौँ रुपैयाँको माला लगाइदिए।" जाजरकोटमा मात्र ह... थप हेर्नुहोस्

News-Image

हिन्दी चलचित्र र गीत रोक्न स्वतन्त्र राष्ट्रिय अभियान नेपालको चेतावनी

  • २०७६ कार्तिक २५, सोमबार

स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले हाम्रो सार्वभौमिकता तथा अखण्डतामाथि पटक पटक आँच पुर्याउँदै आएको इण्डियाको सम्पूर्ण चलचित्र, सोसँग सम्बन्धित सम्पूर्ण गीत संगीत र समीक्षाका कार्यक्रमहरु समेत तत्काल रोक्न सबै चलचित्रालयहरुलाई अनुरोध गरेको छ । नेप... थप हेर्नुहोस्

News-Image

अघोरी बाबाकी श्रीमती पक्राउ

  • २०७६ कार्तिक २५, सोमबार

प्रहरीले ‘अघोरी बाबा’का नामले परिचित विजय केसीकी नवविवाहित श्रीमतीलाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा अघोरी बाबाका नामले चर्चित रहेका केसीकी नवविवाहित श्रीमती शारदा पाण्डेलाई ठगीको आरोपमा पक्राउ गरेको हो। महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी र... थप हेर्नुहोस्

News-Image

दुई किलो कोकिनसहित विमानस्थलबाट ब्राजिलियन नागरिक पक्राउ

  • २०७६ कार्तिक २५, सोमबार

त्रिभुवन विमानस्थलबाट दुई किलो १ सय ग्राम कोकिनसहित एक जना ब्राजिलियन नागरिक पक्राउ परेका छन् । सोमबार एक्सवाई ७५९३७ नम्बरका राहदानी बोकेका ६१ वर्षीय सर्जियो ट्रुलाई विमानस्थल प्रहरीले कोकिनसहित पक्राउ गरेको हो। प्रहरीका अनुसार ब्युरोको विशेष सूचन... थप हेर्नुहोस्

News-Image

‘५ करोडको बार्गेनिङ नमान्दा कानुनी फन्दामा’

  • २०७६ कार्तिक २५, सोमबार

ठगी आरोपमा प्रहरी हिरासतमा रहेका अर्बपति व्यवसायी रुपज्योतिले आइतबार काठमाडौं जिल्ला अदालतमा न्यायाधिस सामु आफूसँग रु। ५ करोड फिरौतीको शैलीमा मागिएको र सो रकम दिन मञ्जुर नगर्दा ठगीको आरोपमा पक्राउ हुनुपरेको बताएका छन् । ज्योतिले प्रष्ट रुपमा त भने... थप हेर्नुहोस्

News-Image

संसदीय समिति बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

  • २०७६ कार्तिक २५, सोमबार

संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत नेपाली भूमिलाई आफ्नो नक्सामा समेटेपछिको अवस्थाबारे छलफल गर्न भन्दै संसदको राज्य व्यवस्था समितिले प्रधानमन्त्री ओलील... थप हेर्नुहोस्

News-Image

यस्तो छ, आगामी तीन दिनको मौसम पूर्वानुमान

  • २०७६ कार्तिक २५, सोमबार

देशको पहाडी भू-भागमा आंसिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । एउटा कमजोर आँधी पश्चिमी नेपालतर्फ बढिरहेको र बुधबारसम्ममा नेपालमा यसको प्रभाव देखिने महाशाखाले जनाएको छ । सोमबार दिउँसो देशको पहाडी भू... थप हेर्नुहोस्