राष्ट्रिय समाचार

News-Image

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८२ बैशाख ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ, ग्रामथान गाउँपालिका-१ बस्ने २० वर्षीय आबिद अलि (मिया) लाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अलिले ती बालिकालाई ललाई फकाई सोही गाउँपालिका-१ स्थित सिमरिया भन्ने स्थानमा लगेर जबरजस्ती करणी ग... थप हेर्नुहोस्

News-Image

संगिताको घरबाट विभिन्न धनमाल चोरी

  • २०८२ बैशाख ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं, नागार्जुन नगरपालिका-६ पुरानो ट्याम्पोपार्क नजिकै डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-३ घर भएकी २७ वर्षीया संगिता मुढवारीको कोठाबाट सुनको सिक्री १ थान, तिलहरी १ थान र नगद समेत गरी करिब १ लाख २८ हजार ९ सय ५० रूपैयाँ बराबरको धनमाल बुधबा... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८२ बैशाख ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । धनुषा, धनुषाधाम नगरपालिका-३ सर्सामोडस्थित सडकमा धनुषाधामबाट तेजनगरतर्फ जाँदै गरेको बयल गाडामा प्र.२-०२-००१ प १२१५ नम्बरको मोटरसाइकल बुधबार राति ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल ... थप हेर्नुहोस्

News-Image

च्याङ्ग्राको नश्ल सुधारम तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म

  • २०८२ बैशाख ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा स्थानीय उपभोक्ता समितिमार्फत च्याङ्ग्रा फार्म सञ्चालन भएको छ । फार्म च्याङ्ग्राको नश्ल सुधारका साथै पशुविकासका कार्यक्रम सञ्चालन एवं अनुसन्धानको केन्द्रका रुपमा विकसित हुँदै गएको छ । च्याङ्ग्राको नश्ल... थप हेर्नुहोस्

News-Image

लुम्बिनी प्रदेशका तराई भेगमा तातो लहर चल्ने पूर्वानुमान

  • २०८२ बैशाख ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल मुलुकमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भेगबाहेक देशका अधिकांश भागमा तापक्रम बढ्ने बताएको छ । काठमाडौँ उपत्यकाको तापक्रम पनि विगत केही दिनदेखि निरन्तर बढिरहेको छ । आज यहाँको अधिकत... थप हेर्नुहोस्

News-Image

आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’

  • २०८२ बैशाख ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आजदेखि विश्व खोप सप्ताह प्रारम्भ हुँदैछ । आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’ पनि परेको छ । खोप सप्ताह र इन्टरनेशनल ग्रल्स आइसिटी डे संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष एप्रिल २२ मा आयोजना हुने गरेको छ । विश्व खोप सप्ताहको उद्देश्य आवश्यक सबै उमे... थप हेर्नुहोस्

News-Image

मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी पक्राउ

  • २०८२ बैशाख १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका-१ घर भएका ३० वर्षीय आशिष परियार नेपाली भन्ने आशिष नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पीडित बालिकालाई २०७० फागुन ११ गते चीनको खासास्थित छि... थप हेर्नुहोस्

News-Image

बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर सहित भारतीय नागरिक पक्राउ

  • २०८२ बैशाख १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ६० हजार १ सय सहित भारतीय नागरिक ४० वर्षीया सोनी गुरूङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा चार जना फेला

  • २०८२ बैशाख १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-८ पशुपति आर्यघाट नजिकै सत्तल पेटिमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै खोटाङ, ऐसेलुखर्क गाउँपालिका-१ वादस्क... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा सात जनाको मृत्यु

  • २०८२ बैशाख १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । नवलपरासी पश्‍चिम, पाल्हीनन्दन गाउँपालिका-३ कुस्मास्थित सडकमा युपि ५६ के ९३१८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २२ वर्षीया ज्योती चौहानको मंगलबार राति मृत्यु भ... थप हेर्नुहोस्