राष्ट्रिय समाचार

News-Image

प्रहरी प्रधान कार्यालयका प्रहरी परिचरको मृत्यु

  • २०८२ पुष १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रहरी प्रधान कार्यालयमा कर्यारत प्रहरी परिचरको आज विहान मृत्य भएको छ । काठमाडौँको बुद्धनगर बस्दै आएका उदयपुरका प्रहरी परिचर बलबहादुर थापा मगरको आज विहान मृत्य भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरक्षिक पनकुमार भट्टराईले जानकारी द... थप हेर्नुहोस्

News-Image

भोजपुर बजारमा पानीको सङ्कट अन्त्य

  • २०८२ पुष १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

भोजपुर सदरमुकाम क्षेत्रमा सिलिचुङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय नागरिकको दीर्घकालीन रुपमा रहेको पानीको समस्या समाधान भएको छ । आयोजनामार्फत भोजपुर बजार क्षेत्रसहित छ वटा वडाका दुई हजार ६५० घरधुरीमा ‘एक घर एक धारा’ जडान गरिएको सिलिचुङ खानेपा... थप हेर्नुहोस्

News-Image

करेन्ट लागेर एक महिलाको मृत्यु

  • २०८२ पुष १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ । आफ्नै घरमा धोएको कपडा सुकाउने क्रममा बिजुलीको तार छोएपछि करेन्ट लाग्दा २८ वर्षीया हरिना चौधरी घाइते भएकी थिइन् । घाइते अवस्थामा रहेकी चौधरीलाई उपचारका लागि श्रीपुर प्रा... थप हेर्नुहोस्

News-Image

सडकमा ‘पेभर्स’ राख्ने क्रम बढ्दै

  • २०८२ पुष १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

झापा जिल्लाको भित्री सडकहरुमा ‘पेभर्स’ राख्ने क्रम बढ्दै गएको छ । छिटोछरितो रुपमा निर्माण हुनुका साथै हेर्दा आकर्षक, टिकाउ र मर्मत गर्न सजिलो हुने भएपछि जिल्लामा कच्ची सडकमा पेभर्स राख्नेक्रम बढ्दै गएको हो । अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया ... थप हेर्नुहोस्

News-Image

शीतलहरबाट पठनपाठनमा समस्या

  • २०८२ पुष १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

शीतलहरबाट स्थानीयवासी प्रभावित हुन थालेपछि महोत्तरीका स्थानीयतहले धमाधम विद्यालय बिदा दिन थालेका छन् । पुसको पहिलो सातामै सुरु भएको शीतलहर बढ्दै गएपछि जिल्लाका १५ वटै स्थानीय तहले विद्यालयमा बिदा दिने सूचना जारी गरेका हुन् । पछिल्लो पटक बर्दिबास, जल... थप हेर्नुहोस्

News-Image

न्युजिल्यान्ड पठाइदिने भन्दै १० लाख ठगी गर्ने कटुवाल पक्राउ

  • २०८२ पुष १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी इनरुवा नगरपालिका–१ घर भई हाल काठमाडौँ कीर्तिपुर नगरपालिका–११ बस्ने ३८ वर्षीय विशाल कटुवाल... थप हेर्नुहोस्

News-Image

जिल्ला प्रहरी काठमाडौँद्वारा ‘हाम्रो प्रहरी’ अभियान सुरु

  • २०८२ पुष १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी र समुदायबीचको सम्बन्धलाई सुदृढ बनाउन आइतबारदेखि ‘हाम्रो प्रहरी’ अभियान सुरु गरेको छ । बसन्तपुर दरबार क्षेत्रमा आयोजित एक समारोहबीच उक्त अभियानको शुभारम्भ गरिएको हो । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले... थप हेर्नुहोस्

News-Image

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

  • २०८२ पुष १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ । केन्द्रमा भएको तन्तु प्रयोगशाला प्रविधिमामार्फत प्रशारण गरिएको हा... थप हेर्नुहोस्

News-Image

डुबेर तीन वर्षीय बालकको निधन

  • २०८२ पुष १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालक दिवाङस कँडेलको मृत्यु भएको छ । आइतबार आफ्नै घर अगाडि रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा बालक डुबेर गम्भीर घाइते भएका थिए । घाइते बालकलाई उपचारका लागि बिर्तामोडस... थप हेर्नुहोस्

News-Image

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

  • २०८२ पुष १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्न थालेको पाँच दशक पूरा भएको छ । भेडाको घुम्ती गोठ लिएर बर्खामा गुर्जा र चुरेन हिमालको फेदीमा पुग्ने नरेन्द्र हिँउदमा गाउँ नजिकैको खर्कमा झर्ने सात वर... थप हेर्नुहोस्