राष्ट्रिय समाचार

News-Image

सवारी दुर्घटनामा सात जनाको मृत्यु

  • २०८२ बैशाख १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । नवलपरासी पश्‍चिम, पाल्हीनन्दन गाउँपालिका-३ कुस्मास्थित सडकमा युपि ५६ के ९३१८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २२ वर्षीया ज्योती चौहानको मंगलबार राति मृत्यु भ... थप हेर्नुहोस्

News-Image

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८२ बैशाख १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ, सप्तरी खडक नगरपालिका-९ बस्ने ३१ वर्षीय विष्णुदेव मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मण्डलले ती किशोरीलाई ग्रामथान गाउँपालिका-१ स्थित मसलाको घारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने ... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

  • २०८२ बैशाख १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

ललितपुर, गोदावरी नगरपालिका-८ खहरेस्थित खहरे मासु पसलको पछाडी कोठामा जुवातास खेलिरहेको अवस्थामा पसलका संचालक सोही ठाउँ बस्ने २४ वर्षीय सुजन सुनुवार समेत १४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग फर्सिडोल र प्रहरी प्रभाग बुग्मती... थप हेर्नुहोस्

News-Image

करिब तीन सय २३ किलो गाँजा सहित एक जना पक्राउ

  • २०८२ बैशाख १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

सुनसरी, कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध गाँजा करिब ३ सय २३ किलो २ सय १० ग्राम र खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित भोजपुर अरुण गाउँपालिका-५ बस्ने २६ वर्षीय तेजेन्द्र कार्कीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ... थप हेर्नुहोस्

News-Image

डोटीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

  • २०८२ बैशाख १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

डोटीको भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक आज बिह... थप हेर्नुहोस्

News-Image

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

  • २०८२ बैशाख १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका अनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या तीन सय ९७ भएको पाइएको छ । विश्वको कूल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २०८२ बैशाख १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सफा रहने बताएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भाग... थप हेर्नुहोस्

News-Image

बेगनास तालमा डुङ्गा पल्टिएपछि…

  • २०८२ बैशाख ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हावाहुरी र चट्याङ्ले बेगनास ताल वरपरको मौसम अत्यासलाग्दो थियो । यत्तिकैमा यात्रु बोकेर तालपारि गइरहेको डुङ्गा एक्कासि पल्टियो । रमाउँदै डुङ्गा सयर गरिरहेका यात्रु छिनभरमै तालमा डुबे । कोही पौडेर बच्ने प्रयास गर्दै थिए । कोही ‘बचाउ, बचाउ...’ भन्दै रो... थप हेर्नुहोस्

News-Image

विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त

  • २०८२ बैशाख ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

धनुषाको सहिदनगर नगरपालिका–५ यदुकुहामा विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । सोही घटनामा आमा सिकिस्त हुनुहुन्छ । गए राति एकै परिवारका आमासहित चार जनाले विष सेवन गर्दा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा चार जना फेला

  • २०८२ बैशाख ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट चार जना फेला परेका छन् । स्याङ्जा, भीरकोट नगरपालिका-१ हेलु बस्ने ६० वर्षीय तेज बहादुर भाट क्षेत्री सोही ठाउँस्थित आँधिखोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै पाल्पा, तिनाउ गाउँपालिका-३ शिसुवाको... थप हेर्नुहोस्