राष्ट्रिय समाचार

News-Image

अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

  • २०८१ चैत्र १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास संचालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-२० घर भई सोही महानगरपालिका-३० लालपर्सा बस्ने १९ वर्षीय धिरज पटेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । नेपाल सरकारको कुनै पनि निकायबाट ... थप हेर्नुहोस्

News-Image

महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई दिइने

  • २०८१ चैत्र १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

यस वर्षको महामूर्ख उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ । होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गर्दै आएको प्रमुख सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन आज जनकपुरधाममा उक्त घोषणा गर... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८१ चैत्र १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । भोजपुर, आमचोक गाउँपालिका-६ थापाचोकस्थित सडकमा पुर्णे बजारबाट बासिखोरातर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त १३४३ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरले किच्दा ट्याक्टरमा सवार रामप्रस... थप हेर्नुहोस्

News-Image

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ चैत्र १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरको अभियोगमा बझाङ, जयपृथ्वी नगरपालिका-१० चैनपुर बजार डेरा गरी बस्ने तलकोट गाउँपालिका-५ घर भएका २२ वर्षीय हेमन्त भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । हेमन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजु... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २०८१ चैत्र १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई मुख्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदे... थप हेर्नुहोस्

News-Image

आज तराई तथा मधेसमा रङहरूको पर्व होली हर्षोल्लासपूर्वक मनाइँदै

  • २०८१ चैत्र १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो । आज नवलपरासी (बर्दघाट सुस्ता... थप हेर्नुहोस्

News-Image

रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ

  • २०८१ चैत्र १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा प्रहरीले पञ्चायतीमा बसेका थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ५५ वर्षीया कारी सदा र ६६ वर्षीय रामदेव सदा रहेका छन् । उनीहरूलाई यही फागुन ... थप हेर्नुहोस्

News-Image

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

  • २०८१ चैत्र १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा बिहीबार एक युवकको मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा स्थानीय ३१ वर्षीय ईन्द्रलाल मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्यामु अर्य... थप हेर्नुहोस्

News-Image

भीमसेनको प्रतीकका रूपमा लिङ्ग खोलामा पखालेपछि यस वर्षको होली सम्पन्न

  • २०८१ चैत्र १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा सुरू भएको फागु अर्थात् होली पर्व सङ्गीतमा रमाउँदै यौन पर्वका रूपमा भक्तपुरका बासिन्दाले एक सातासम्म मनाएर बिहीबार बिदाइ गरेका छन् । भीमसेन गुठीका गायजुहरूले भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि आज पूर्णिमासम्... थप हेर्नुहोस्

News-Image

कालीकोटमा एक किशोरको हत्या, एक घाइते

  • २०८१ फाल्गुन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्या भएको छ । बुधबार राति हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरुबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो । दुई समूहबीच झ... थप हेर्नुहोस्