राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ श्रावण ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्व... थप हेर्नुहोस्

News-Image

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १ सय ३४ जनाको मृत्यु

  • २०८१ श्रावण १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म १ सय ३४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, ब... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

  • २०८१ श्रावण १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पाल्पा, तानसेन नगरपालिका-६ भिमसेन टोल बस्ने ४९ वर्षीय शैलेन्द्र भन्ने अनन्त बहादुर थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा थापा समेत ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा पाँच जना फेला

  • २०८१ श्रावण १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । दोलखा, कालिञ्चोक गाउँपालिका-७ पाटागाउँ बस्ने ७५ वर्षीया पदम कुमारी सुनुवार आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै ओखलढुंगा, मोलुङ गाउँपालिका-६ सोलाखर्क बस्ने ६५ वर्षीय ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ श्रावण १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वा... थप हेर्नुहोस्

News-Image

राजकुमार सदाको हत्या गरेको अभियोगमा पक्राउ

  • २०८१ श्रावण ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

सिराहा, धनगढीमाई नगरपालिका-६ बस्ने १९ वर्षीय राजकुमार सदाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय जोगिन सदालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जोगिनले विवादको क्रममा बियरको बोतल र लठ्ठी प्रहार गर्दा राजकुमारको घटनास्थलमै मृत्यु भएको... थप हेर्नुहोस्

News-Image

सवारी दर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ श्रावण ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दर्घटनामा तीन जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू मुस्ताङ गुम्बा नजिक सडकमा बा.२ ख ५३२४ नम्बरको बसको ठक्करबाट पैदलयात्री मनाङ घर भई काठमाडौं महानगरपालिका- १५ स्वतन्त्र मार्ग बस्ने ७६ वर्षीय छिमी दो... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा आठ जना फेला

  • २०८१ श्रावण ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा आठ जना फेला परेका छन् । झापा, अर्जुनधारा नगरपालिका-१ सिस्नेस्थित धान खेतमा सोही नगरपालिका-१ स्थित भिनाजुको घरमा बस्ने इलाम माई नगरपालिका-३ घर भएका ४५ वर्षीय टिका बहादुर लावती बुधबार मृत अवस्थामा फेला परेका छन् । त... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ

  • २०८१ श्रावण ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

तनहुँ, ब्याँस नगरपालिका-३ दुर्गामन्दिरस्थित सडकबाट स्रोत नखुलेको नगद ११ लाख ६५ हजार रूपैयाँ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोल्पा माडी गाउँपालिका-५ पासाबाङ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१० बस्ने २० ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ श्रावण ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ । देशभर साधारणतया बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुइ स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम प... थप हेर्नुहोस्