राष्ट्रिय समाचार

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ असार ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको कोञ्ज्योसोम गाउँपालिका-४ नल्लु बस्ने ४० वर्षीय कुमार केसीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। केसीले ती बालिकालाई २०८० फागुन ८ गते साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुर... थप हेर्नुहोस्

News-Image

आजको मौसम : आंशिक बदलीदेखि भारी वर्षाको सम्भावना

  • २०८१ असार ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा गएरातीदेखि नै वर्षा भइरहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रद... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा राजवंशी पक्राउ

  • २०८१ असार ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको मेचीनगर नगरपालिका-१५ ज्यामिरगढी बस्ने १९ वर्षीय रोहित राजवंशीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । राजवंशीले ती किशोरीलाई सोही नगरपालिका-९ मागुरमाडी सामुदायिक वनमा आइतबार जबरजस्ती करण... थप हेर्नुहोस्

News-Image

अवैध लागूऔषधसहित चार जना पक्राउ

  • २०८१ असार ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

सिराहाको  मिर्चैया नगरपालिका-२ मलहिनिया पिडारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही ठाउँ बस्ने ३१ वर्षीय नरेश कुमार साफीसमेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्र... थप हेर्नुहोस्

News-Image

प्रहरी जवानद्वारा आत्महत्या

  • २०८१ असार ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् । संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेले बताउनुभयो । प्रहरी ज... थप हेर्नुहोस्

News-Image

छाउगोठमा एक जना किशोरी बलात्कृत

  • २०८१ असार ५, बुधबार
  • पत्रपत्रिका

छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छिन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरीलाई सोमबार राति सामूहिक बलात्कृत भएको हो । किशोरी बलात्कारको आरोपमा प्रहरीले स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिकाम... थप हेर्नुहोस्

News-Image

मौसम : कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी

  • २०८१ असार ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मत... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा छ जना फेला

  • २०८१ असार ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट छ जना फेला परेका छन् । सर्लाही, बरहथवा नगरपालिका-१२ लौकट बस्ने ३५ वर्षीया लीला वती देवी महतो सोही ठाउँस्थित खाली खेतमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै ताप्लेजुङ, आठराई त्रिवेणी गाउँपालिका-५ चाँगे ... थप हेर्नुहोस्

News-Image

इनारमा खसेर दुई जनाको मृत्यु

  • २०८१ असार ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ पिपिरास्थित तोरण विकको घरमा रहेको इनारमा खसेर सोही ठाउँ बस्ने ३२ वर्षीय विद्या प्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मी कँडेलको सोमबार दिउँसो मृत्यु भएको छ । इनार सफा गर्ने क्रममा खसेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८१ असार ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ललितपुर, ललितपुर महानगरपालिका-९ बालकुमारी पुलस्थित सडकमा प्रदेश नम्बर ०२ -०३ -००१० ख ५३५७ नम्बरको ट्रकले बा.८३ प ८१७८ नम्बरको स्कुटरलाई सोमबार साँझ ठक्कर दिँदा स्कुटर चालक सिन्धुली... थप हेर्नुहोस्