
भक्तपुर, सूर्यविनायक नगरपालिका-१० बाँसघारी नजिकै सडकमा साँगाबाट जगातीतर्फ आउँदै गरेको बा.प्र.०२-०४० प ३२२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक धनुषा घर भई काठमाडौं कीर्तिपुर बस्ने २९ वर्षीय सिदान्त साहको मृत्यु भएको छ । ... थप हेर्नुहोस्
तेह्रथुम, मेन्छयायेम गाउँपालिका-६ सल्लेरी पुच्छरस्थित खोरूङगा खोलाको दहमा डुबेर दुईजनाको शनिबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मेन्छयायेम गाउँपालिका-५ स्थित गौखुरी माविमा नर्सको रूपमा कार्यरत मोरङ विराटनगर घर भएकी २४ वर्षीया रबिना राजवंशी र... थप हेर्नुहोस्
पर्सा, वीरगंज महानगरपालिका-१३ बस्ने सोनेलाल कुशवाहाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१३ बस्ने ३१ वर्षीय राम श्रेष्ठ समेत छ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई नग... थप हेर्नुहोस्
२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कास्की, पोखरा महानगरपालिका-१३ काहुँखोला बस्ने गोरखा सिरानचोक गाउँपालिका-४ घर भएका २० वर्षीय बिक्रम नेपालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई दुई जना व्यक्तिहरूले जबरजस्ती करणी गरेको ... थप हेर्नुहोस्
कलाकार प्रमिला रिजाल कलाकारिता सम्मानबाट सम्मानित भएकी छन् । रिजाल नेपालका प्रथम उप–राष्ट्रपति पर्मानन्द झाको हातबाट सम्मानित भएकी हुन् । रिजाल विगत डेढ दशकदेखि कलाकारिता क्षेत्रमा क्रियाशील छिन् । एभरेष्ट नेपाल कल्चरल ग्रुुपमा आबद्ध रिजाल विभि... थप हेर्नुहोस्
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका सहायक जि... थप हेर्नुहोस्
नेपालको पश्चिमी भूभागमा अबको केही दिन पुनः चिसो बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, बादल लाग्ने र हल्र्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पू... थप हेर्नुहोस्
कास्कीको पर्यटकीय गाउँ सिक्लेसको मौलिकता संरक्षण गर्नुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन् । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि सुरु पोखरा हुँदै सिक्लेस–कपुचे–कोरी–क्होलासोँथर–याङ्जाकोटबाट पुनः पोखरासम्मको पदमार्ग प्रव... थप हेर्नुहोस्
झापाको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन् । बुधबारे इलाका प्रहरी कार्यालयका प्रहरीले गए राति ११ः३० बजे धिमालको घरमा खानतलासी गर्दा सुत्ने कोठाबाट चार केजी गाँजा, नगद रु तीन लाख... थप हेर्नुहोस्
नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर गर्नसके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको सङ्ख्या पनि नेपालमा उत्तिकै मात्रामा पाइन्छ । पछिल्लो समय कृषि पेशा छाड्नेको सङ्ख्या त बढ्दै गएको छ । तर कृषि पेशा गरेर मनग... थप हेर्नुहोस्
