
गुल्मीमा पहिरोले गए राति घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती सुन्तली, बुहारी सीता, नातिनी विपना र सपनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका... थप हेर्नुहोस्
गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रह... थप हेर्नुहोस्
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ ल... थप हेर्नुहोस्
बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा दुईजना घाइते भएका छन् । गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र... थप हेर्नुहोस्
बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गए राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो... थप हेर्नुहोस्
कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । सबै क्षेत्रमा सिँचाइको सुविधा नहुँदा किसान रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपरेको हो । रोपाइँ गर्न किसान कहिले आकाशे पानी पर्ला भनेर कुर्नुपर्ने अवस्था यथ... थप हेर्नुहोस्
नुवाकोट काठमाडौँ पत्रकार समाजका संयोजक रमेश जमकट्टेललाई पितृशोक परेको छ । नुवाकोट, बेलकोटगढी–१०, बेलकोट निवासी उहाँका पिता गोविन्दप्रसादको गएराति ५६ वर्षका उमेरमा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँ पित्... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर... थप हेर्नुहोस्
काठमाडौं, नागार्जुन नगरपालिका-६ बस्ने बा.प्र. ०२७ च ०४९१ नम्बरको कारका चालक ४० वर्षीय पूर्ण दर्नालको डुबानमा परी गएराति मृत्यु भएको छ । सोही नगरपालिका-६ सितापाईला सिभिल होमस्थित छमछमे खोलाको कलभर्टमा दर्नालले चलाएको उक्त कार डुबानमा परेको भन्ने खब... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । मोरङ, विराटनगर महानगरपालिका-१६ बस्ने ६५ वर्षीय दुखिया ऋषिदेव सोही ठाउँस्थित खोल्सामा जमेको पानीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । घरबाट बुधबार साँझ काम गर्न जान्छु भनी हिँडेका उनी घर फ... थप हेर्नुहोस्
