राष्ट्रिय समाचार

News-Image

फाप्लु–काठमाडौँ सातामा चार दिन उडान हुने

  • २०८२ जेष्ठ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौँ सातामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अब हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नेप... थप हेर्नुहोस्

News-Image

अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय

  • २०८२ जेष्ठ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोकिएको एमालेले जनाएको छ । एमाले सचिव पद्म अर्... थप हेर्नुहोस्

News-Image

विषाक्त च्याउ खाएका तीनै जनाको मृत्यु

  • २०८२ जेष्ठ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङको एकै वडाका तीन जनाको ज्यान गएको छ । माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो । बिर्तामोडस्थित बिएनसी अस्पतालका सूचना अधिकारी डा अनुपम... थप हेर्नुहोस्

News-Image

सगरमाथा आरोहण गर्नुभएकी प्रनानी शेर्पालाई दज्र्यानी चिह्न

  • २०८२ जेष्ठ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रहरी महानिरीक्षक दीपक थापाले सगरमाथाको सफल आरोहण गर्नुभएकी प्रहरी नायब निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा उहाँले प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायब निरीक्षक पद... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा १० जनाको मृत्यु

  • २०८२ जेष्ठ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । सप्तरी, राजगढ गाउँपालिका-५ मलेखपुरस्थित सडकमा स.१ त ५४४२ नम्बरको ट्याक्टरमा म.प्र.०२-०१९ प ९६२६ नम्बरको मोटरसाइकल ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार विष्णुपुर ग... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

  • २०८२ जेष्ठ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

संखुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटार एयरपोर्ट छेउस्थित ५८ वर्षीय खगेन्द्र कार्कीको दिपा होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा कार्की समेत ९ जनालाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले ... थप हेर्नुहोस्

News-Image

१४ वर्षीया बालिका र २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाँच जना पक्राउ

  • २०८२ जेष्ठ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

१४ वर्षीया बालिका र २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन्। १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चार जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर, कटारी नगरपालिका-४ गबुवा बस्न... थप हेर्नुहोस्

News-Image

ब्यूरोबाट खटि आएको असई हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

  • २०८२ जेष्ठ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

ब्यूरोबाट खटि आएको असई हुँ भन्दै ठगी गरेको अभियोगमा कैलालीको धनगढी उपमहानगरपालिका-५ शिवनगर बस्ने २६ वर्षीय निराजन थापालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित धामी होटलका सञ्चालकलाई विगत २/३ दिन देखि पटक/पटक ब्यूरोबाट... थप हेर्नुहोस्

News-Image

मादी नदी जिप दुर्घटना : मृतक तीन जनाको सनाखत

  • २०८२ जेष्ठ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा मृत्यु भएका तीन जनाको सनाखत भएको छ । मृत्यु हुनेमा व्यास –५ पाटन बस्ने अन्दाजी ३५ वर्षीय प्रविन थापा मगर, सोही ठाउँ बस्ने २२ वर्षीय कुमार थापा र २०/२२ वर्षी... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २०८२ जेष्ठ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्फयुक्त हावाकोसमेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोसी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सा... थप हेर्नुहोस्