राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा नौ जना फेला

  • २०८१ असार २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा नौ जना फेला परेका छन् । बागलुङ, गल्कोट नगरपालिका-३ बोहोरा फाँट बस्ने ५४ वर्षीय धन बहादुर बोहोरा सोही नगरपालिका-३ स्थित छहरे खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै पाल्पा, तानसेन नगरपालिका-५ चिसापानी... थप हेर्नुहोस्

News-Image

मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा

  • २०८१ असार २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ । बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ । विसं २०७८ साउन १७ गते लेदोसहित आएको मेलम्चीको बाढीले हेलम्बु... थप हेर्नुहोस्

News-Image

नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खुला

  • २०८१ असार २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै ढोका खोलिएका हुन् । गण्डक ब्यारेजमा निर्माण गरिएका ढोका बन्द हुँदा व... थप हेर्नुहोस्

News-Image

सप्तकोशी नदीको जलसतह बढ्यो, ४१ ढोका खोलिए

  • २०८१ असार २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोशी जलमापन केन्द्... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ असार २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ । देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८१ असार २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । बारा, जितपुर सिमरा उपमहानगरपालिका-२२ गुण्डी टोल स्थित सडकमा बा.०६ ख २३११ नम्बरको ट्रक अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक रौतहट चन्द्रपुर नगरपालिका-४ बस्ने ३१ वर्षीय... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

  • २०८१ असार २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

तनहुँको ब्यास नगरपालिका-१२ छिर्कन बस्ने ५७ वर्षीया पूर्ण माया थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा थापा समेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ हजार ३ सय २० रूपैयाँ ... थप हेर्नुहोस्

News-Image

वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान

  • २०८१ असार २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् । सिद्धार्थ राजमार्ग अवरुद्ध अविरल वर्षासँगै आएको पहिरोले सि... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ असार २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ । देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । मधेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा, कोशी र सुदूरपश्चिम प्... थप हेर्नुहोस्

News-Image

सुन तथा चाँदीका विभिन्न गरगहनासहित एक जना पक्राउ

  • २०८१ असार २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रूपन्देही, रोहिणी गाउँपालिका-७ लठ्टाबाट ७ तोला १०.७ लाल तौलको सुन जस्तो देखिने पहेंलो धातुका विभिन्न गरगहना, ८ केजी ५ सय १ ग्राम चाँदी जस्तो देखिने धातुका विभिन्न गरगहना र ३४ ग्राम तौलको पहेलो धातुले बनेको २ थान छप्का तथा ६ थान कानको रिङ सहित भारत मह... थप हेर्नुहोस्