
जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र ललितपुरबाट १५ जना पक्राउ परेका छन् । काठमाडौं, टोखा नगरपालिका-१० गोंगबु गणेशस्थान बस्ने ६० वर्षीय युवराज शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा युवराज समेत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी... थप हेर्नुहोस्
चोरीमा संलग्न रहेको अभियोगमा चितवन भरतपुर महानगरपालिका-२ बेलडाँडी घर भएका ५६ वर्षीय अरूण भन्ने रामभक्त श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-६ बौद्ध टुसालस्थित चाइनिज इन्टरप्राइजेज इन्कुवेशन सेन्टर प्रालिबाट गत साउन ८ गते... थप हेर्नुहोस्
डलर देखाई प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-६ गाती घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-८ गणेश बस्ती डेरा गरी बस्ने ३७ वर्षीय विक्रम श्रेष्ठ र भक्तपुर... थप हेर्नुहोस्
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पर्सा ठोरी गाउँपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने ४५ वर्षीय विष्णु लोप्चनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । विष्णुले जापान पठाइदिन्छु भन... थप हेर्नुहोस्
संघीय राजधानी काठमाडौँको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) को दायाँबायाँ कोरिडोर निर्माण गरिनुपर्ने काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिले माग गरेका छन् । इच्छुमती किनारको दायाँबायाँ चार/चार मिटरको मात्र कोरिडोर निर्माण गर्दा पनि राजधानीको सवारी ... थप हेर्नुहोस्
बागलुङ नगरपालिकामा सबैभन्दा दुर्गम मानिएको रायडाँडा विस्तारै सुगम बन्दैछ । यसका लागि सडक पूर्वाधार विकास र विस्तारको काम भइरहेको छ । यहाँ विसं २०६० मा सडकको ट्रयाक पुगेको रायडाँडा बागलुङ बजारबाट १९ किलोमिटर टाढा रहेको छ । हाल यहाँको बस्ती–बस्तीमा सड... थप हेर्नुहोस्
कञ्चनपुर कृष्णपुर नगरपालिका–२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार(सान) लगाउने कार्य गर्नुहुन्छ । चालिस किलोमिटर साइकल चढेर दैनिकजसो गाउँ, सहरबजार पुगेर यस्तो काम गर्नु उहाँको दिनचर्या नै हो । यही का... थप हेर्नुहोस्
काठमाडौँ उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान यहाँको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो चार डिग्री सेल्सियस रहेको मौसमविद् सरोज... थप हेर्नुहोस्
जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ग३च ९४४५ नम्बरको जिप गए राति दुर्घटना हुँदा नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षी... थप हेर्नुहोस्
मृत अवस्थामा देशका विभिन्न स्थानबाट चार जना फेला परेका छन् । गोरखा, बारपाक सुलिकोट गाउँपालिका-२ बारपाक बस्ने ७१ वर्षीय गुन बहादुर घले सोही ठाउँस्थित बाँसको झ्याङ नजिकै मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै इलाम, सूर्योदय नगरपालिका-१० फिक्कल ... थप हेर्नुहोस्
