
हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर पहाडी भू–भागमा साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोर... थप हेर्नुहोस्
पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४२.५० प्रतिशत पुगेको छ । कुल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.७० किमीमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको आयोजना कार्यालयले जनाएको छ । उक्त खण्डका प्रमुख ... थप हेर्नुहोस्
सुर्खेतमा करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा घाँस काट्ने क्रममा करेन्ट लागेर घाइते भएका दम्पत्तीको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ५५ वर्षीय धनिराम आचार्य र उहाँकी ५०... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा १२ जना फेला परेका छन् । इलामको देउमाई नगरपालिका-९ बस्तिथुम्का बस्ने ४० वर्षीय सोम बहादुर मगर सोही नगरपालिका-९ देउमाई खोला नजिक बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै चितवनको रत्ननगर नगरपालिका-१६ हात्तिगाडे ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ नाम्देल बसपार्कस्थित सडकमा बा.३ ख ४३४५ नम्बरको गाडीको ठक्करबाट सोही नगरपालिका-४ बस्ने संखुवासभा घर भएका फुर्बा शेर्पाकी छोरी २ वर्षीया फुर्पुलाम... थप हेर्नुहोस्
कैलालीको टीकापुर नगरपालिका-२ बन्दिपुर बस्ने ४२ वर्षीय किसिम चौधरीको पसलमा जुवातास खेलिरहेको अवस्थामा किसिम समेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ५ सय ९० रूपैयाँ... थप हेर्नुहोस्
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतको जलजला गाउँपालिका-८ बस्ने २० वर्षीय समुन्द्र जिसीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । समुन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खट... थप हेर्नुहोस्
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-९ बस्ने लमजुङ दुधपोखरी गाउँपालिका-४ घर भएका ३५ वर्षीय साजन गुरूङ, ललितपुर महालक्... थप हेर्नुहोस्
सिरहाको गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा बिहीबार बेलुका भाइको खुकुरी प्रहारबाट दाइको ज्यान गएको छ । २५ वर्षीय श्याम सदाले घरायसी विवादका क्रममा झगडा छुट्याउन आएका आफ्ना ३५ वर्षीय दाइ मोतीराम सदालाई खुकुरी प्रहार गरेका हुन् । छातीमा गम्भीर चोट... थप हेर्नुहोस्
पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–३ शान्ति चोकमा सागसब्जी बोक्ने बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कालिका नगरपालिका–२ का ३५ वर्षीय मुकुन्द कँडेल रहेका छन् । जिल्ला प्रह... थप हेर्नुहोस्
