राष्ट्रिय समाचार

News-Image

पिकअप गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

  • २०८१ मंसिर १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-८ भगतपुरवास्थित सडकमा लुम्बिनीबाट रामापुर- कलौनीतर्फ जाँदै गरेको लु.२ च ४८६१ नम्बरको पिकअप गाडीको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-८ भगतपुरवा बस्ने २५ वर्षीय छोटु सेख भन्ने ग्यासुदिन सेखको बिहीबार बिहान मृत... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा दुई जना फेला

  • २०८१ मंसिर १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट दुई जना फेला परेका छन् । काभ्रे, धुलिखेल नगरपालिका-१२ इट्टेस्थित परालको कुन्यूमा पनौती नगरपालिका-१० बस्ने ४० वर्षीय शिवराम जालु बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै दार्चुला, मालिकार्जुन गाउँपालिका-२ जिउन... थप हेर्नुहोस्

News-Image

सवारी दर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ मंसिर १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दर्घटनामा तीन जनाको मृत्यु भएको छ । कैलाली, गोदावरी नगरपालिका-३ भैँसीहाट बजारस्थित सडकमा रोकी राखेको से.२ त ४५२३ नम्बरको ट्याक्टरमा से. ६ प ९२९४ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक ... थप हेर्नुहोस्

News-Image

हत्या गरेको अभियोगमा पक्राउ

  • २०८१ मंसिर १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मकवानपुर, मनहरी गाउँपालिका-६ प्रतापुर लच्का बस्ने जित बहादुर मोक्तानको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३४ वर्षीय अम्मर बहादुर लोप्चनलाई गए राति प्रहरीले पक्राउ गरेको छ । अम्मर बहादुरले सावेल प्रहार गरी जित बहादुरलाई घाइते बनाएको भन्ने खबर प्राप... थप हेर्नुहोस्

News-Image

लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

  • २०८१ मंसिर १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका-६ सिद्धिकाली डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका- ७ घर भएका २७ वर्षीय चेत बहादुर विक, २५ वर्षीया सान... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

  • २०८१ मंसिर १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मोरङ, लेटाङ नगरपालिका-५ खेरूवा बस्ने कसम सूर्य मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय कर्ण मगर समेत नौ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ३... थप हेर्नुहोस्

News-Image

हनी ट्रयापमा पारेर रकम असुल्ने तीन जना पक्राउ

  • २०८१ मंसिर १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम माई नगरपालिका-१ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-५ नयाँठिमी बस्ने २५ वर्षीया समृदी मगर, काभ्रे भुम्लु गाउँपालिका-४ कोशीपारी ठेगाना भएका काठमाडौं महानगर... थप हेर्नुहोस्

News-Image

भक्तपुरमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • २०८१ मंसिर १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छभने अर्का एक जना गम्भीर घाइते भएका छन् । यहाँबाट काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला ... थप हेर्नुहोस्

News-Image

सट्टेबाजीमा ५५ करोड कारोबार गर्ने सुनिल पक्राउ

  • २०८१ मंसिर १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अवैध खेल सट्टेबाजीमा रु ५५ करोडको कारोबार गरेको फेला परेपछि एक जनालाई पक्राउ गरिएको छ । ‘बेटिङ’ कारोबारमा सङ्लग्न पाँचथर घर भई ललितपुर बस्ने सुनिल राईलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक क... थप हेर्नुहोस्

News-Image

कैलालीका किसानको आम्दानीको स्रोत तरकारीखेती

  • २०८१ मंसिर १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका हुन् । त्यसमध्ये एक हुनुहुन्छ कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका रामआश्रय राना । उहाँल... थप हेर्नुहोस्