राष्ट्रिय समाचार

News-Image

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

  • २०८२ असार ३२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा दिइने भएको छ । प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विसं २०८१ चैत १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले साउन १ गते सार्वजनिक बिदा... थप हेर्नुहोस्

News-Image

ज्यान मार्ने उद्योगमा छ वर्षदेखि फरार आरोपी पक्राउ

  • २०८२ असार ३२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

ललितपुर प्रहरीले मोरङ जिल्ला पथ्री बस्ने दीपक लिम्बूलाई कर्तव्य गरी फरार रहेका शनिश्चरे नगरपालिका–१० का दोर्जे भन्ने मेन दोर्जे तामाङलाई पक्राउ गरेको छ । विसं २०७६ चैत ९ गते कर्तव्यगरी फरार रहेका दोर्जेलाई ललितपुर महानगरपालिका–२२ बुङ्गमतीबाट मङ्गल... थप हेर्नुहोस्

News-Image

महानगर यातायातद्वारा विद्युतीय बस सेवा शुभारम्भ

  • २०८२ असार ३२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

महानगर यातायात प्रालिले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । ती १२ बस चक्रपथभित्र सञ्चालन हुनेछन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज यहाँ आयोजित कार्यक्रममा नयाँ बस सेवाको शुभारम्भ गर्नुहुँदै पेट्रोलियम इन्धनमा निर्भरता क... थप हेर्नुहोस्

News-Image

भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार

  • २०८२ असार ३२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

कामको सिलसिलामा भारतको गुजरात पुगी असहज परिस्थिति झेलिरहेका पाँच नेपाली मजदुरको सकुसल उद्धार गरिएको छ । भारत गुजरातको जोहरापुरा गाउँस्थित रामदेव कोल्डस्टोरमा काम गर्ने सप्तरी जिल्ला तिरहुत गाउँपालिका र हनुमाननगर कङ्काल्नी नगरपालिकाका पाँच जना मजदुरक... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा पाँच जना फेला

  • २०८२ असार ३२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१४ कुलेश्वर डेरा गरी बस्ने भारत सिकिम घर भएका ४४ वर्षीय उदय चन्द्र राई आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै कैलालीको घोडाघोडी नगरपालिका-२ साडेप... थप हेर्नुहोस्

News-Image

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • २०८२ असार ३२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सिर्जनानगरस्थित सडकमा बा.४ ख ४८०१ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूषको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्... थप हेर्नुहोस्

News-Image

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०८२ असार ३२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-७ भंगाल बस्ने रोल्पा, रोल्पा नगरपालिका-४ घर भएका २६ वर्षीया आदिति सेनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी उनलाई काठमाड... थप हेर्नुहोस्

News-Image

नक्कली सुन देखाई ठगी गर्ने तीन जना पक्राउ

  • २०८२ असार ३२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नक्कली सुन देखाई ठगी गरेको अभियोगमा तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर सातदोबाटो बस्ने ताप्लेजुङ फाकुम्बा गाउँपालिका-६ घर भएका ६० वर्षीय कर्णध्वज लिम्बु, रामेछाप शैलुङ्ग गाउँपालिका-८ दोरम्बा घर भएका ३६ वर्षीय बिजय त... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

  • २०८२ असार ३२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगरीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुरथिमी नगरपालिका-३ बस्ने बारा निजगढ नगरपालिका-१२ घर भएका ४० वर्षीय राम बहादुर थिङ, ... थप हेर्नुहोस्

News-Image

पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध

  • २०८२ असार ३२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी-कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ । गए रातिको वर्षासँगै कोरला राजमार्गको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि कोरला सडक आज बिहानैदेखि अवरुद्ध ब... थप हेर्नुहोस्