
झापा, बाह्रदशी गाउँपालिका–१ का ३३ वर्षीय देवनारायण राजवंशीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । चार दिनअघि मात्र वैदेशिक रोजागरीबाट फर्किएका उनले श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । चितवन, इच्छाकामना गाउँपालिका-६ टोपेखोला नजिकै त्रिशुली नदी किनारमा गोरखा, गोरखा नगरपालिका-७ बस्ने १८ वर्षीय दिवश रोका बुधबार मृत अवस्थामा फेला परेका छन् । शनिबार काठमाडौंबाट गोरखा जाने क्र... थप हेर्नुहोस्
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बदली देखि मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बिहीबार) देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि... थप हेर्नुहोस्
सत्याल द अनलाइन लर्निङ प्लेटफर्मले आफ्नो नयाँ सेवा ‘सत्याल लर्निङ’ सार्वजनिक गरेको छ । तत्कालीन प्रकाशक अजयकुमार सत्यालले ३५ वर्षअघि स्थापना गरेको सत्याल पब्लिकेसनले सञ्चालनमा ल्याएको सत्याल लर्निङले नयाँ युगको डिजिटल शिक्षातर्फ आफूले विकास गरेको अनल... थप हेर्नुहोस्
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३७ वर्षीय केदार चौधरी, ... थप हेर्नुहोस्
मृत अवस्थामा देशका विभिन्न स्थानबाट चार जना फेला परेका छन् । रामेछाप, रामेछाप नगरपालिका-८ भट्टटारस्थित सुनकोशी नदी किनारमा सोही नगरपालिका-९ छाप सिमेन्ट बस्ने ३२ वर्षीय सुबास तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन् । शनिबार दिउँसो पौडी खेल्ने क्र... थप हेर्नुहोस्
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बुधबार) सुदू... थप हेर्नुहोस्
आफ्नै श्रीमती ५४ वर्षीया सुबास कुमारी लिम्बुको हत्या गरेको अभियोगमा तेह्रथुम, म्याङलुङ नगरपालिका-६ सुर्के बस्ने ४६ वर्षीय दिपक लिम्बुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । दिपकले धारिलो हतियार दाउ प्रहार गरी श्रीमतीको हत्या गरेको भन्ने खबर प्रा... थप हेर्नुहोस्
नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका- १६ स्थित ‘लाफा’ नाम गरेको खाजाघरका संचालक काठमाडौं बालाजु बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका-६ घर भएका २३ वर्षीय नविन कुमार मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त खाजाघर... थप हेर्नुहोस्
सर्लाही, मलंगवा नगरपालिका-९ बाट स्रोत नखुलेको रकम २७ लाख ७५ हजार ९७० रूपैयाँ सहित दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अंसारी रहेका छन् । विशेष सूचनाको आधार... थप हेर्नुहोस्
