राष्ट्रिय समाचार

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ माघ १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तनहुँ, आँबुखैरेनी गाउँपालिका-१ सत्रसयस्थित सडकमा दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा.५ ख २९९९ नम्बरको बस शुक्रबार दिउँसो दुर्घटना हुँदा बसमा सवार चितवन भरतपुर महानगरपालिका श्रृष्टी... थप हेर्नुहोस्

News-Image

बैंकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

  • २०८१ माघ १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ३२ वर्षीय सुशील नेपाल र बाँके बैजनाथ गाउँपालिका-३ गाभर घर भई काठमाडौं महानगरपालिका-... थप हेर्नुहोस्

News-Image

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ माघ १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पा, तानसेन नगरपालिका-१० गडसाल बस्ने १९ वर्षीय आशिष भन्ने रामजी नेपालीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपालीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी प्रभा... थप हेर्नुहोस्

News-Image

युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८१ माघ १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दाङ तुल्सीपुर उपमहानगरपालिका-१९ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी बस्ने ४५ वर्षीय वसन्त योगीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । योगीले यु... थप हेर्नुहोस्

News-Image

मानव बेचबिखनमा संलग्न चार जना पक्राउ

  • २०८१ माघ १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा चार जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत विहार राज्य छपरा थाना मडहौरा ग्राम पञ्चायत बरदहिया-११ बस्ने ३५ वर्षीय मनेजर राय, महोत्तरी भंगहा नगरपालिका-२ टिकुलिया बस्ने ३२ वर्षीया सुक्राती चौ... थप हेर्नुहोस्

News-Image

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न सात जना पक्राउ

  • २०८१ माघ १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा गैरकानूनी रहेको अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को संगठित रूपमा कारोबार तथा अनलाईन स्क्याममा संलग्न रहेको अभियोगमा सात जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली वर्दगोरीया गाउँपालिका-६ घर ... थप हेर्नुहोस्

News-Image

चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार

  • २०८१ माघ १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटे नयाँ बस्तीका प्रकाश सिङतान चार महिनादेखि त्रिपालमुनि बस्दै आउनुभएको छ । बागमती खोलामा गएको बाढीले घरखेत बगाएपछि विस्थापित उहाँ बगरमा परिणत भएको घरखेत हेरेर बस्न बाध्य हुनुहुन्छ । प्रका... थप हेर्नुहोस्

News-Image

चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध

  • २०८१ माघ १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

चन्द्रागिरि नगरपालिकाले सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध गरेको छ । नगरपालिकाले शुक्रबार सूचना जारी गरी सार्वजानिक स्थलमा प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका, खैनी, गुट्खा, पान, पराग , यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने, सेवन ग... थप हेर्नुहोस्

News-Image

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण

  • २०८१ माघ १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण सुरू गर्ने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो । केही वर्षअघिनै गैँडा आन्तरिक ... थप हेर्नुहोस्

News-Image

एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त

  • २०८१ माघ १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकअन्तर्गत तनहुँको दुलेगौडा हर्कपुर सडकको काममा ढिलाइ भएको छ । शुक्लागण्डकी नगरपालिकाको दुलेगौडादेखि म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिका जोडिने उक्त सडकमा विसं २०७६ मङ्सिरदेखि काम भएकामा हालसम्... थप हेर्नुहोस्