राष्ट्रिय समाचार

News-Image

आजको मौसम : तराईमा हुस्सु र कुहिरो, अन्य स्थानमा सफा

  • २०८१ माघ १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान देशका तराई तथा उपत्यकाका केही स्थान... थप हेर्नुहोस्

News-Image

आठ वर्षीया बालिका पाण्डेले ल्याइन् बालकथा सङ्ग्रह

  • २०८१ माघ १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कक्षा ३ मा अध्ययनरत ८ वर्षीया बालिका आकृति पाण्डेद्वारा लिखित बालकथा सङ्ग्रह The Sprouting Stories लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा आयोजित पुस्तक विमोचन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड््डयन मन्त्री माननीय ब... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८१ माघ १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बर्दिया, ठाकुरबाबा नगरपालिका-२ रानीपुरस्थित सडकमा कञ्चनपुर झलारीबाट दाङ तुल्सीपुरतर्फ जाँदै गरेको ना.७ ख ४१२ नम्बरको बसको ठक्करबाट साइकलयात्री मधुवन नगरपालिका-१ खैरेनी बस्ने ६९ वर... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा तीन जना फेला

  • २०८१ माघ १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट तीन जना फेला परेका छन् । नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-५ बिजयचोकस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता काठमाडौं महानगरपालिका-३ महाराजगञ्जस्थित ... थप हेर्नुहोस्

News-Image

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ माघ १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुम, आठराई गाउँपालिका- ७ थाङखुवा बस्ने ५१ वर्षीय भोलानाथ ढकाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ढकालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चुहानडाँडाबाट खटि... थप हेर्नुहोस्

News-Image

त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

  • २०८१ माघ १८, शुक्रबार
  • केदार मगर

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो । नगरपालिकाको हिउँदे नगरस... थप हेर्नुहोस्

News-Image

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

  • २०८१ माघ १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक सय एक परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ । आयोजनाप्रमुख श्यामजी भण्डारीका अनुसार ऋषिङ गाउँपालिका–१ का ९८ र व... थप हेर्नुहोस्

News-Image

देशभर मौसम सफा रहने पूर्वानुमान

  • २०८१ माघ १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू–... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा तीन जना फेला

  • २०८१ माघ १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट तीन जना फेला परेका छन् । दाङ, तुलसीपुर उपमहानगरपालिका-१२ बस्ने ५४ वर्षीय फरारू चौधरी सोही उपमहानगरपालिका-१२ क्वाङीस्थित खेतमा बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै तनहुँ, व्यास नगरपालिका-४ केशवटारस्थित कुलु... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८१ माघ १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । ओखलढुंगा, मानेभञ्ज्याङ गाउँपालिका-७ स्थित सडकमा खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ६४२१ नम्बरको सुमो गए राति दुर्घटना हुँदा सुमोमा सवार तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा... थप हेर्नुहोस्