राष्ट्रिय समाचार

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८० माघ १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बर्दिया, मधुबन नगरपालिका-८ स्थित सडकमा भे.१ ख १८५० नम्बरको गाडीको ठक्करबाट सोही नगरपालिका-४ बादर भरिया बस्ने ५५ वर्षीय फागुराम थारुको सोमबार बिहान मृत्यु भएको छ । पैदल हिँड... थप हेर्नुहोस्

News-Image

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

  • २०८० माघ १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

आफ्नै श्रीमती ६२ वर्षीया हस्तश्वरी लिम्बुको हत्या गरेको अभियोगमा इलाम, माङसेबुङ गाउँपालिका-२ पासाङ बस्ने ६१ वर्षीय बालधोज लिम्बुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साँझ उनीहरूबीच झै-झगडा हुँदा गम्भीर घाइते भएकी हस्तश्वरीको बिर्तासि... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ७ जना फेला

  • २०८० माघ १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । ललितपुर, ललितपुर महानगरपालिका-१६ मंगलबजार नकबहिलस्थित ग्रिन तारा हेरिटेज होम होटल एण्ड लजमा विगत एक वर्षदेखि बस्दै आएकी जर्मन नागरिक ६० वर्षीया एडेलचेइड इसच्नेसबर्गर (Adelcheid Schneskenburge... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८० माघ १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । बाँके, नेपालगंज उपमहानगरपालिका-१८ स्थित सडकमा भे.१ ख १६९७ नम्बरको माइक्रोबसले लु.१ ब २९३६ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार बर्दिया मधुवन नगरपालि... थप हेर्नुहोस्

News-Image

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८० माघ १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका-८ बस्ने १९ वर्षीय आयुष धिमाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । धिमालले ती बालिकालाई झापा, मेचिनगर नगरपालिका-१२ चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिबार राति जबरजस... थप हेर्नुहोस्

News-Image

केन्द्रीय विद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ

  • २०८० माघ १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

केन्द्रीय विद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका भंगाल बस्ने सप्तरी शम्भुनाथ नगरपालिका-२ कचनदाहा घर भएका ४० वर्षीय श्रीकान्त राउतलाई प्रहरीले पक्राउ गरेको छ । राउतले केन्द्रीय विद्यालयमा... थप हेर्नुहोस्

News-Image

अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा महिला पक्राउ

  • २०८० माघ १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको KYC विवरणमा आफ... थप हेर्नुहोस्

News-Image

महिलाको हत्यामा संलग्न व्यक्ति पक्राउ

  • २०८० माघ १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

झापा, विर्तामोड नगरपालिका-५ बस्ने इलाम माई नगरपालिका-१ महमाई माइतीघर भएकी ५० वर्षीया माया पुलामी मगरको हत्या गरेको अभियोगमा विर्तामोड नगरपालिका-८ गरामनी घर भई सोही नगरपालिका-५ डेरा गरी बस्ने ४६ वर्षीय चन्द्र प्रसाद प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ ।... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८० माघ १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । चितवन, भरतपुर महानगरपालिका-१६ शिबघाटस्थित सडकमा बा.प्र. ०३-००१ च ११९७ नम्बरको बलेरो गाडीले बा.प्र.०३-००३ प ८६२४ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

  • २०८० माघ १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ३९ वर्षीय चतुरमान तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङसहित ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार ६ सय ८० रूपैयाँ र ३ बुक ताससहित पक्र... थप हेर्नुहोस्