राष्ट्रिय समाचार

News-Image

आज सामाजिक न्याय विश्व दिवस मनाइँदै

  • २०८२ फाल्गुन ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को तत्वावधानमा यो दिवस मनाइन्छ । सन् २००७ नोभेम्बर २६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रस्ताव पारित गरेअनुसार सन् २००९ देखि हरेक... थप हेर्नुहोस्

News-Image

कञ्चनपुरका मुक्त हलिया भन्छन्– पहिले लिखित प्रतिबद्धता, अनिमात्र मतदान

  • २०८२ फाल्गुन ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै कञ्चनपुरका मुक्त हलिया बस्तीहरूमा राजनीतिक दल र उम्मेदवारहरूको दौडधुप बाक्लिएको छ । तर, यसपटक मुक्त हलियाहरू केवल मौखिक आश्वासन सुन्ने पक्षमा छैनन् । राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले कञ्च... थप हेर्नुहोस्

News-Image

मालढुङ्गा–बेनी सडक स्तरोन्नति सम्पन्न

  • २०८२ फाल्गुन ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक योजनामार्फत मालढुङ्गा–बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधि... थप हेर्नुहोस्

News-Image

मुस्ताङमा सात महिनामा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए

  • २०८२ फाल्गुन ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५ हजार ५५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि माघसम्म विदेशी ६९ हजार ८१४ र स्वदेशी दुई लाख ५२ हजार ६६४ पर्यटक मुस्ताङ भित्रिएका हुन् । जिल्ला प्रहरी कार्यालयक... थप हेर्नुहोस्

News-Image

फोहरको दिगो व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्ने

  • २०८२ फाल्गुन ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

उपत्यका मेयर्स फोरमले काठमाडौँ उपत्यकाबाट उत्पादन हुने फोहरको वैज्ञानिक एवं दिगो व्यवस्थापन अध्ययन गर्न नेपाल सरकारसँग सहकार्य गर्ने भएको छ । फोहर व्यवस्थापन अध्ययन तथा समन्वय समितिले फोहर व्यवस्थापनको विधि तथा प्रविधि अध्ययन गर्नुका अतिरिक्त सबै स्... थप हेर्नुहोस्

News-Image

मौसम : पश्चिमी न्यून चापीय प्रणालीका प्रभावले हल्का वर्षा र हिमपातको सम्भावना

  • २०८२ फाल्गुन ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदे... थप हेर्नुहोस्

News-Image

सर्लाहीमा गोली लागेर एक बालक घाइते

  • २०८२ फाल्गुन ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते हुनुभएको छ । मलङ्गवा नगरपालिका–४ निवासी रामविश्वास रामका १५ वर्षीय छोरा आकाश राम गोली लागेर घाइते हुनुभएको हो । मलङ्गवा–४ स्थित ‘ढाकाबोर्डर’ भन्ने स्थानमा फेला परेको बेवारिसे पेस्तोल खेलाउने क... थप हेर्नुहोस्

News-Image

सोलुखुम्बुमा नेपाली काँग्रेसको चुनावी घरदैलो

  • २०८२ फाल्गुन ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

चुनावको कुरा : सोलुखुम्बुमा नेपाली काँग्रेसको चुनावी घरदैलो । मतदाता भेट्दै, उम्मेदवार प्रकाश सिँह कार्की । ... थप हेर्नुहोस्

News-Image

सर्लाहीमा तीनवटा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु, दुई घाइते

  • २०८२ फाल्गुन ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जिल्लाको ईश्वरपुर नगरपालिकास्थित खिलामा तीनवटा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । दुर्घटना बिहीबार राति भएको हो । भारतमा दर्ता भएका मोटरसाइकल एकापसमा ठोक्किँदा हरिपुर्वा नगरपालिका–९ मिर्चैयाका मुक... थप हेर्नुहोस्

News-Image

सेना सवार बस दुर्घटना हुँदा २४ घाइते

  • २०८२ फाल्गुन ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भोजपुरको भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै निर्वाचनमा खटिएको सेना लिएर जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको छ । जिल्लाबाट २४ जना सेना र चालकसहित २६ जना सवार बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी २४ जना घाइते भएको जिल्ला प्रहरी ... थप हेर्नुहोस्