राष्ट्रिय समाचार

News-Image

भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु

  • २०८२ फाल्गुन ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

चितवनको भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु गरिएको छ । नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि इन्धन ‘रिफिलिङ’सेवा सुरु गरेको हो । लिमिटेडका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले भरतपुरमा हवाई यात्रा गर्ने सवारीको चाप बढेसँगै रिफिलिङ काउन्टर सञ्चालन... थप हेर्नुहोस्

News-Image

मौसम : देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

  • २०८२ फाल्गुन ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको छ । आज दिउँ... थप हेर्नुहोस्

News-Image

विभिन्न देश पठाउने भन्दै ४४ लाख ठगी गर्ने तीन जना पक्राउ

  • २०८२ फाल्गुन ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४४ लाख ७० हजार ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-८ बस्ने २६ वर्षीया सरस्वती श्रेष्ठ, काठमाडौँ महानगरपालिका-३० बस्ने ३८ वर... थप हेर्नुहोस्

News-Image

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

  • २०८२ फाल्गुन ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे रु एक लाखसम्म जरिवाना हुने भएको छ । समितिले भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । समितिका कार्यकारी नि... थप हेर्नुहोस्

News-Image

चुनाव चर्चा

  • २०८२ फाल्गुन ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

चुनाव चर्चा : आज सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका, ८ का विभिन्न स्थानमा नेपाली काँग्रेसका सोलुखुम्बुका प्रत्यक्ष तर्फका उम्मेदवार प्रकाश सिँह कार्कीको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम । ... थप हेर्नुहोस्

News-Image

बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए

  • २०८२ फाल्गुन ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई दृष्टिगत गरी स्थानीय प्रशासनले आह्वान गरेअनुरुप यहाँका ४०७ जनाले प्रहरी प्रशासनलाई हातहतियार बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार जिल्लामा एक हजार ८६ थान हातहतियार र... थप हेर्नुहोस्

News-Image

बहत्तर वर्षमा भुजेललाई नागरिकता

  • २०८२ फाल्गुन ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

बन्दीपुर गाउँपालिका–४ लोहीपाखाकी ७२ वर्षीया मङ्गली भुजेलले अन्ततः नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । लामो समयदेखि विभिन्न कारणले नागरिकता नहुँदा राज्यबाट प्रदान गरिने आधारभूत सेवासुविधाबाट वञ्चित उहाँलाई मङ्गलबार नागरिकताको प्रमाणपत्र प्रदा... थप हेर्नुहोस्

News-Image

देशभर १५ स्थानमा आगलागीका घटना

  • २०८२ फाल्गुन ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही फागुन ४ गते बिहान १० बजेदेखि पाँच गते बिहानसम्म देशभर कूल १९ वटा विपदका घटना भएका छन् । त्यसमा १५ वटा त आगलागीका घटना भएका छन् । असावधानीका कारण आगलागीका घटनामा बृद्धि भएको प्राधि... थप हेर्नुहोस्

News-Image

आज ग्याल्पो ल्होसार

  • २०८२ फाल्गुन ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पान... थप हेर्नुहोस्

News-Image

मौसम : उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने

  • २०८२ फाल्गुन ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण मुलुकका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली... थप हेर्नुहोस्