राष्ट्रिय समाचार

News-Image

जेनजी प्रदर्शनका दुई सय घाइतेको वर्गीकरण

  • २०८२ फाल्गुन ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको वर्गीकरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हालसम्म दुई सय जना घाइतेको वर्गीकरण विवरण प्राप्त भएको बताउनुभयो । कात्तिक र मङ्सिर १८३ जना, पुसमा १६ र माघमा एक जन... थप हेर्नुहोस्

News-Image

इटहरी पूर्वी पृतनामा सेनाको तस्बिर प्रदर्शनी

  • २०८२ फाल्गुन ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली सेना स्थापना दिवसका अवसरमा यहाँस्थित पूर्वी पृतना हेडक्वार्टरमा फोटो तथा नेपाली सेनासम्बन्धी प्रदर्शनी सुरु भएको छ । मङ्गलबारसम्म जारी रहने प्रदर्शनीमा सेनाले राष्ट्र र राष्ट्रिय हित संरक्षणका लागि निर्वाह गर्दै आएको भूमिका झल्कने तस्बिरका सा... थप हेर्नुहोस्

News-Image

पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ

  • २०८२ फाल्गुन ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट पेस्तोल र गोलीसहित कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको... थप हेर्नुहोस्

News-Image

लाफा दाइको २८ वर्षे आर्ट यात्रा, आर्ट व्यवसायबाटै नाम र दाम दुवै कमाउन सफल

  • २०८२ फाल्गुन ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

खोटाङको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका भोजबहादुर थापामगर ‘लाफा दाइ’ले आर्ट (चित्रकला) व्यवसाय सुरु गर्नुभएको २८ वर्ष पूरा भयो । कलाकार भोजबहादुर आफ्नो नामले भन्दा कामले परिचित हुनुभएको छ । उहाँको आर्ट फर्मको नाम हो ‘लाफा आर्ट’ । उहाँ आफ्नो ... थप हेर्नुहोस्

News-Image

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

  • २०८२ फाल्गुन ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का २२ वर्षीय सुजय राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर... थप हेर्नुहोस्

News-Image

सव इञ्जिनियर हत्या घटना : सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध

  • २०८२ फाल्गुन ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्लाहीको सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सव इञ्जिनियरको हत्या भएपछि त्यसको विरोधमा आज सर्लाही जिल्ला अदालतका कर्मचारीले सेवा अवरुद्ध गरेका छन् । जिल्ला अदालतको मूल द्वारमा धर्ना दिँदै उनीहरुले हत्याका दोषिलाई कारवाही त... थप हेर्नुहोस्

News-Image

मलङ्गवामा सव–इञ्जिनियरको गोली हानी हत्या

  • २०८२ फाल्गुन ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–१० मा आइतबार साँझ सव–इञ्जिनियरको गोली हानी हत्या गरिएको छ । पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सिरहा जिल्लाको सुखीपुर नगरपालिकाका सव–इञ्जिनियर प्रमोदकुमार यादवको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएक... थप हेर्नुहोस्

News-Image

महाशिवरात्रि : पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, लाखौँले गरे दर्शन

  • २०८२ फाल्गुन ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

जाडो महिना, साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलिमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरह्यो । महाशिवरात्रिका अवसरमा आइतबार बेलुकीको यो दृश्य सोमबार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र वि... थप हेर्नुहोस्

News-Image

मुग्लिन–मलेखु सडकको कालोपत्र तीव्र

  • २०८२ फाल्गुन ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र बनाइएको छ । हालसम्म ११ किलोमिटर कालोपत्र गरिएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो । थप ठाउँमा कालोपत्रका लागि तीव्र गतिमा... थप हेर्नुहोस्

News-Image

सुन्तला बेचेर २० लाख आम्दानी

  • २०८२ फाल्गुन ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष रु २० लाख मूल्य बराबरको सुन्तला बिक्री गर्नुभएको छ । १५ रोपनी क्षेत्रफलमा व्यावसायिक सुन्तलाखेती गर्नुभएका श्रेष्ठले म्याग्दीमा सबैभन्दा पछाडि सुन्तला टिपेर बजार पठाउँदा सामान... थप हेर्नुहोस्