राष्ट्रिय समाचार

News-Image

भक्तपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

  • २०७७ जेष्ठ ८, बिहीबार

भक्तपुर केन्द्रबिन्दु भएर विहीबार बिहान भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ३.४ रिक्टर स्केलको भूकम्प गएको बताए । उनले यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि बताए । बिहान ८ बजेर १६ मिनेट जा... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः पूर्वी क्षेत्रमा दिनभर वर्षाको सम्भावना

  • २०७७ जेष्ठ ८, बिहीबार

बंगालको खाडीमा बनेको शक्तिशाली चक्रवातको प्रभाव नेपालमा देखिएको छ । अम्पुन नामको शक्तिशाली चक्रवातको प्रभावले नेपालको पूर्वी र मध्य क्षेत्रमा वर्षा भएको छ । अहिले पनि पूर्वका केही ठाउँमा वर्षा भईरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिईन् । उनका अन... थप हेर्नुहोस्

News-Image

भारतबाट आएका अधिकांशमा कोरोना संक्रमण

  • २०७७ जेष्ठ ७, बुधबार

बाँकेमा एक हप्ताअघि भारतबाट आएका थप छ जनामा आज कोरोना सङ्क्रमण फेला परेको छ । दुई दिनअघि खजुराबाट लिइएको तीन स्वाबबाट एक जना र नरैनापुर गाउँपालिका वडा नं ५ स्थित नमूना प्रावि मोतीपुरबाट सङ्कलित ९६ स्वाब नमूना पाँच गरी आज बाँकेका ६ जनामा सङ्क्रमण देखि... थप हेर्नुहोस्

News-Image

सीमामा अलपत्र नागरिकको उद्धार गर्दै मेलौली नगरपलिका

  • २०७७ जेष्ठ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

मेलौली नगरपालिका बैतडीले नेपाल भारत सीमामा अलपत्र परेका आफ्ना नागरिकहरूको उद्धार गर्न आरम्भ गरेको छ । भारतका विभिन्न ठाउँमा गएर मजदुरी गरिरहेका नेपाली नागरिकहरू यतिबेला कोरोना भाइरसका कारण घर फर्किन खोज्दा उनीहरू नेपाल भारत सिमानामा अलपत्र परेकाले नग... थप हेर्नुहोस्

News-Image

काभ्रेमा जिप दुर्घटना, २ जना सुनकोशीमा बेपत्ता

  • २०७७ जेष्ठ ७, बुधबार

काभ्रेको भुम्लु गाउँपालिका–८, सिलामे भीरमा बोलेरो जिप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । दोलालघाटबाट चौरीदेउरालीका लागि छुटेको बोलेर उकालोमा ब्रेक फेल भएर पछाडि सर्न थालेपछि हामफालेका व्यक्ति बेपत्ता भएका हुन् । काभ्रेका प्रहरी प्रमुख एसपी ... थप हेर्नुहोस्

News-Image

आरडिटी परीक्षण गर्दा पोखरामा भेटिए चार जना पोजेटिभ

  • २०७७ जेष्ठ ७, बुधबार

पोखरा महानगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको आरडिटी (-यापिड डाइग्नोष्टिक टेष्ट) परीक्षण गर्दा चार जनामा एन्डिबढी देखिएको छ । पोखरा महानगरपालिकाका वडा नं ३, ८ र १९ का विभिन्न तीनवटा क्लष्टरमा महानगर कर्मचारी, स्वास्थ्यकर्मीसहित विभिन... थप हेर्नुहोस्

News-Image

२० दिनसम्म कोरोना परीक्षण नगरिएपछि क्वारेन्टिनबाट भागे एघार जना

  • २०७७ जेष्ठ ७, बुधबार

यशोधरा गाउँपालिका वडा नं ६ को वासुदेव जनता माविको क्वारेन्टिनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् । भागेकाहरु सो वडाका रतनपुर र भैसाही गाउँको रहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी दिए । पन... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली सच्चिने कुनै छाँटकाँट देखिएन : डा. भट्टराई

  • २०७७ जेष्ठ ७, बुधबार

पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईले प्रधानमन्त्री सच्चिने कुनै छाँटकाँट नदेखिएको आरोप लगाएका छन् । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जवाफ सुनेपछि भट्टराईले कमी कमजोरी स्वीकार्ने... थप हेर्नुहोस्

News-Image

रुपन्देही र कपिलवस्तुमा भारतबाट आएका थप १३ जनामा कोरोना संक्रमण

  • २०७७ जेष्ठ ७, बुधबार

नेपालमा आज (बुधबार) १३ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । बुधबार रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा ... थप हेर्नुहोस्

News-Image

१ लाख ४७ हजार ५१६ वर्गकिमिको नेपालको नयाँ नक्शा सार्वजनिक हुँदै

  • २०७७ जेष्ठ ७, बुधबार

नेपालको कुल क्षेत्रफल कति ? विगतमा उत्तर हुन्थ्योः १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर । अब यो उत्तर गलत हुनेछ । अब नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ भन्नुपर्नेछ । आजबाट नयाँ नक्शा सार्वजनिक भएपछि नेपालको क्षेत्रफल परिवर्तन हुने भएको हो ... थप हेर्नुहोस्